
कनकाई । नेकपा (एमाले) कनकाई वडा नं. १ का इञ्चार्ज दधिराम पोखरेलले पार्टी परित्याग गरेका छन् । चार दशकदेखि एमालेको पार्टी राजनीतिमा सक्रिय उनले एमाले पार्टी नभएर ओली कम्पनीमा रुपान्तरण भएको भन्दै पार्टी परित्याग गरेका […]
शरणामती। यही १८ गते सुक्रबार देखि २२ गते मंगलबार सम्म झापा गाउँपालिकाको शरणामतीमा आयोजना हुन लागेको तेस्रो अध्यक्ष कप प्रदेश नं १ पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिताको तयारी पूरा भएको छ। भलिवल प्रतियोगिताका लागी शरणामती […]
बिर्तामोड । नेपाली समाजमा धार्मिक स्थलहरूमा सरकारले भन्दा व्यक्तिहरूले धेरै लगानी र योगदान गरेको पाइन्छ । त्यसमा दिवंगत परिवारका सदस्यहरूको स्मृतिमा गरिएका दान भेटी र भौतिक निर्माणको हिस्सा ठुलो रहेको छ । धार्मिक आचरणको विकास, […]
काठमाण्डौ । राजनीतिक दल र उम्मेदवारले भोलि बिहीवारदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका छन् । आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार भोलिदेखी मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले […]
काठमाडौं । सरकारी कार्यालय खुल्ने समय बुधबारदेखि एक घण्टा छोटिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्र तामाङका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो । उनका […]
कनकाई । झापाको कनकाई नगरपालिकाले पेट्रोलिय पदार्थ खपत कम गर्ने उद्देश्यले दुईथान दुई पाङ्ग्रे सवारी साधन खरिद गरेको छ । हाल विद्युत उत्पादनमा नेपाल आत्म र्निभर भएपनि उक्त विद्युत लाई सवारी साधनमा समय अनुकुल प्रयोग […]
बिर्तामोड । झापाको बिर्तामोडमा एक सय वर्ष पुरानो नाटक ‘मालिनी’ मञ्चनको तयारी गरिएको छ । यही कार्तिक १८ गते देखि २४ गते सम्म बिर्तामोडको इन्द्रेणी ब्याङ्क्वेटमा मञ्चन हुने नाटकको लागि सम्पूर्ण तयारी पुरा भएको आज […]
नेपाली परिपेक्ष्यमा अनुभव, उमेर र अभिव्यक्तिलाई नेतृत्वको मुख्य गुण मान्ने चलन अझै पनि छ, राम्रो भाषन गर्ने या लेख्न अनि बोल्न सक्ने अनुहारहरु राम्रो नेतृत्व नहुन सक्दछन् । त यसो भन्दा लुकेर बस्ने अनि नबोल्ने […]
नेकपा माओवादी केन्द्रले संसद्बाट निर्वाचित प्रधानमन्त्रीय व्यवस्थालाई परिवर्तन गरी अबदेखि जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जान प्रस्ताव गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सार्वजनिक गरिने घोषणापत्रमा संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी […]