
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध गर्ने कार्यमा पार्टीका कार्यकर्ता संलग्न हुन नसक्ने स्पष्ट गरेका छन् । उनले फोहोर व्यवस्थापनमा अवरोध गर्न राप्रपाको पनि संलग्नता भएको भनेर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लगाएको […]
काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका गाडी नुवाकोटको आलेटार र सिसडोलमै अड्किएका छन् । बञ्चरेडाँडा वरपरका वासिन्दाले अवरोध कायमै राखेकाले फोहोरका गाडी अगाडि बढ्न नसकेको एक स्थानीयले जानकारी दिए । ‘काठमाडौंबाट आएका सबै […]
बन्चरेडाँडा ल्यान्डफिल साइटमा भदौ १ गते अर्थात् बुधबारदेखि फोहोर विसर्जन ठप्प पार्ने घोषणा गरेको ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले आन्दोलन फिर्ता लिएको छ । आन्दोलन फिर्तासँगै स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध नगर्ने भएको छ […]
चाँदी झै चम्किएर सुसाइ रहेको इलामको रोङ गाउँपालिका ६ स्थित निन्दा खोला । यतिबेला पहाडका साना देखि ठूला खोला खोल्साहरू झङङ्ङ गरेर सुसाइ रहेको छ । फोटो: विनोद पाण्डे /आमसंचार
सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी स्वीकृत गरेको छ। तर, ती दरबन्दी आवश्यकताभन्दा पनि कार्यकर्ता भर्ना गर्ने मनसायले नै खडा गरेको सरकारको निर्णयलाई नजिकबाट नियाल्नेहरू बताउँछन्। यो गलत प्रवृत्ति हो। हामीले […]
फिक्कल । इलाम जिल्ला सूर्योदय नगरपालिका –३ बौद्ध धाममा विशाल बुद्धको प्रतिमा स्थापना गरिएको छ । फिक्कल – पुशपतिनगर मार्गमा रहेको मुर्ती ३५, पेमा (सिमेन्टको कमलको फूल) ८ र वेस २० फिट गरीजम्मा ६३ फिट […]
बिर्तामोड । बिर्तामोड नगर क्षेत्रभित्र उत्सर्जन हुने फोहोर तत्कालका लागि वडा नम्बर ८ स्थित हर्चनामा रहेको सुरेन्द्र नेपालको नीजि जग्गामा व्यवस्थापन गरिने भएको छ । बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महताराको अध्यक्षतामा आज बसेको सर्वदलिय बैठकले […]
बिर्तामोड । राजवंशी समाज विकास समितिले वैधानिक रुपमा केन्द्रिय अधिवेशन सम्पन्न गरेको छ । हिजो (शनिबार) बिर्तामोडमा आयोजित विशेष अधिवेशन गर्दै राजवंशी समाज विकास समितिले वैधानिकता प्राप्त गरेको हो । यस अघि मोरङमा कुनै […]
बिर्तामोड । झापामा महिला उद्यमशीलताको क्षेत्रमा काम गर्दै आएकी झापा बिर्तामोड ५ निवासी एक उद्यमी तथा प्रशिक्षक निर्मला भण्डारी चौहानलाई सम्मान गरिएको छ । शनिवार बिर्तामोड स्थित नेपाल उद्यमशील महिला संघको पाचौँ साधारण सभा तथा तेस्रो […]