
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदेश खारेज गर्न र अभिभावकीय संस्थाको रुपमा राजा राख्ने व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन सहितका राप्रपा नेताहरुले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर […]
झापा। प्रदेश सरकारले निर्वाचन क्षेत्र विशेष कार्यक्रमका लागि ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । विगतमा प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरुका लागि फरक फरक व्यवस्था भएपनि आगामी आर्थिक वर्षका लागि समान रकम विनियोजन गरिएको […]
मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट आज बुधबार सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि […]
मेचीनगर । चालु आर्थिक वर्ष २०७८/०७९ समाप्त हुन एकमहिना बाँकी रहदैं मेची भन्सार कार्यालय काँकरभिट्टाले राजस्व असुलीमा उल्लेखिय प्रगति गरेको छ । आर्थिक वर्ष समाप्त हुनु अघि नै उस्ले आफ्नो राजस्व असुली वार्षिक लक्ष्य पुरा […]
गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारले तनहुँ, चितवन र नवलपुर […]
दुर्घटनामा घाइते भएकी स्मृति को आन्तरिक रक्तस्राव भई तत्कालै अपरेसन गर्नका लागी ५ पिन्ट बि पजीटीभ रगत चाहियो । ब्लडबैकंमा एकै फेर ५ पिन्ट रगत पाउन मुस्किल र यता मान्छेको ज्यानको खतरा । सामाजिक सञ्जालका […]
सन्त कबीरलाई जनमानसमा कबीर दास वा कबीर साहेब भनेर चिनिन्छ। कबीरदासको जन्मको बारेमा यकिनका साथ केही भन्न सकिन्न । जनविश्वास अनुसार ज्येष्ठ महिनाको पूर्णिमालाई कबीर जयन्तीका रूपमा मनाउने गरिन्छ । कबीरको जन्मसँग सम्बन्धित कथा कबीर […]
मेचीनगर। मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा ठेक्का सम्झौता गरेको चार वटा खोला मध्ये ३ वटामा जेसिवी प्रयोगमा प्रतिबन्ध लगाएको छ । झापाको मेचीनगर नगरपालिकामा अनावश्यकरुपमा हुने नदी दोहन नियन्त्रणका लागि नदी दोहनमा रोक लगाइएको हो […]
चारपाने । रिलोमाला सन्थाली आख्डा नेपालको आयोजना र नेपाल सन्थाल आदिवासी उत्थान संघ रतुवामाई नगर एकाई समितिको सहकार्यमा मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ७, भौडाहमा एक दिने अन्तर्राष्ट्रिय सन्थाली माज्हि पारगाना सम्मेलन सम्पन्न भएको छ […]