Aamsanchar

ब्यानर १

बिर्तामोड। झापाको विर्तामोड–२, चारपानेको सहारा नेपाल साकोसको सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको पद हस्तारन्तरण कार्यक्रम सम्पन्न भएको छ । ;x/f सदस्य संख्या र शेयर पुँजीका हिसाबले नेपालकै सबैभन्दा उत्कृष्ट र ठुलो सहकारीको रुपमा रहेको । […]

शनिवार, असार २५, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाको पूर्व उपप्रमुखसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । विराटनगर महानगरपालिका– १५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क (सिँढी)  निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरेको […]

शुक्रवार, असार २४, २०७९

काठमाडौं । सरकारको व्यवस्थापकीय कमजोरीका कारण कोरोना भाइरसविरुद्धको १० लाख डोज भन्दा बढी खोप खेर जाने अवस्थामा पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्थापन महाशाखाको तथ्यांक अनुसार साउनको पहिलो साता कोभिसिल्डको १० लाख […]

शुक्रवार, असार २४, २०७९

झापा । झापामा नैरोबी फ्लाइ नामको किराको प्रकोप बढेको छ । पूर्वी अफ्रिकाबाट भारतको सिक्किम, दार्जिलिङ, सिलिगुडी हुदै नेपालको पूर्वी क्षेत्रमा नैरोबी फ्लाई प्रवेश गरेको विज्ञहरुले बताएका छन् । विषेशगरी झापाका विभिन्न स्थानमा केही समय […]

बिहिवार, असार २३, २०७९

विराटनगर । सञ्चारकर्मी  सञ्चार सहकारी संस्था विराटनगरले चार पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारी संस्थाले शिक्षक मासिक (काठमाडौं) का सम्पादक राजेन्द्र दाहाल, नेपाल टेलिभिजन विराटनगर सम्वाददाता मोहन मानन्धर, उद्घोष दैनिकका सम्वाददाता बाबुराम भण्डारी र […]

बुधवार, असार २२, २०७९

एडीवीको सहयोगमा झापाको काँकरभिट्टा–लौकही सडक ‘फोरलेन’ बन्ने भएको छ । जसका लागि सरकारले टेण्डर समेत आह्वान गरेको छ । यो सडकखण्ड निर्माणका लागि कूल ४६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । महेन्द्र राजमार्गमा पर्ने […]

मङ्गलवार, असार २१, २०७९

कनकाई । झापाको कनकाई नगरपालिकाले नगरका कृषकहरुलाई अनुदान स्वरुप सिंचाई गर्ने मोटर निशुल्क वितरण गरेको छ । आज कनकाई नगरपालिकामा आयोजित एक कार्यक्रमका विच कृषकहरुलाई १सय ६ थान पानी तान्ने सिचाई मोटर वितरण गरिएको हो […]

मङ्गलवार, असार २१, २०७९

ईनरुवा ।  नेपाल फोटो पत्रकार महासंघ प्रदेश १ को अध्यक्षमा मोरङका वेदराज पौडेल  निर्वाचित भएका छन्। कोशीटप्पुमा ३ दिने तालिम सहित सम्पन्न प्रदेश अधिबेशनबाट पौडेल सहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो। प्रदेश समिति […]

मङ्गलवार, असार २१, २०७९

आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूको एक समूहले राष्ट्रिय विशेष भेला बोलाएर उम्मेदवारको मापदण्ड तोकेका छन् । शनिवार ललितपुरको एक होटलमा भएको भेलाले आगामी संसदीय निर्वाचनमा उम्मेदवार हुनेहरूका लागि विभिन्न ११ बुँदामा मापदण्ड तयार गरिएको […]

शनिवार, असार १८, २०७९

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहित सुरक्षा अधिकारीको टोलीले धार परिवर्तन गरी बस्तीतर्फ पस्ने खतरा भएका नदीखोलाको निरीक्षण गरेका छन् । मन्त्री कार्कीको नेतृत्वमा मोरङको मावा, बक्राहा र […]

शुक्रवार, असार १७, २०७९