Aamsanchar

ब्यानर १

संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बुधबार बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । ‘पेट्रोलियम पदार्थको चरम मूल्यबृद्धिबाट […]

शुक्रवार, असार १०, २०७९

काठमाडौँ ।  काठमाडौँ उपत्यकालाई व्यवस्थित सहर बनाउने उद्देश्यसहित सात वर्षअघि परिकल्पना गरिएको राजधानी सहर (मेट्रो सिटी) निर्माण योजना कागजमै सीमित भएको छ । स्थानीय तह पुनर्संरचना आयोगले उपत्यकाका १८ वटा नगरपालिकाको एकीकृत विकास गर्ने उद्देश्यसहित […]

बिहिवार, असार ९, २०७९

विराटनगर ।  प्रदेश १ को नामको विषयमा गठबन्धन दल तथा प्रमुख प्रतिपक्षी दलले भित्रभित्रै छलफललाई सघन बनाएका छन् । दलका नेताहरुले दिएको जानकारी अनुसार प्रदेश १ को नाम प्रदेशसभाको दशौं अधिवेशनबाटै टुङ्गो लगाउने गरी गृहकार्य […]

बुधवार, असार ८, २०७९

काठमाडौ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले आज भेटघाट गरेका छन्। माक्तुमले आज ओली निवास बालकोटमा गएर अध्यक्ष ओलीलाई भेटेका हुन् । करिब […]

मङ्गलवार, असार ७, २०७९

युनेस्कोले बृहत यौनिकता शिक्षालाई यसरी परिभाषित गरेको छ, ‘वैज्ञानिक रुपमा सही, यथार्थपरक, कुनै पनि निर्णायक जानकारी प्रदान गरेर उमेर उपयुक्त, सांस्कृतिक रूपमा प्रासंगिक दृष्टिकोण राखेर यौन र यौन सम्बन्धको बारेमा सिकाउने अथवा पढाउने शिक्षा नै […]

सोमवार, असार ६, २०७९

बिर्तामोड । । झापाको कमल गाउँपालिका–५ पाडाजुगीमा रहेको सशस्त्र प्रहरी बल नेपाल, पाथीभरा जवान तालिम शिक्षालयबाट १ सय ७९ जना जवान दिक्षित भएका छन् । आज आयोजित दिक्षान्त समारोहमा (नं.१ बराह बाहिनी) पकली, सुनसरीका सशस्त्र […]

सोमवार, असार ६, २०७९

दमक। सशस्त्र प्रहरी बल, नेपाल नं. १ वराह बाहिनी मुख्यालयका बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) कमल गिरीले परिवर्तित सुरक्षा चुनौतिहरु अनुरुप आफ्नो व्यवसायिक दक्षता समेत परिष्कृत गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । सोमबार […]

सोमवार, असार ६, २०७९

बिर्तामोड । झापाको विर्तामोड स्थित बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको विशेष निमन्त्रणामा नेपाल भ्रमणमा आएका दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला सहभागी कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउ गृह प्रसाशनले सर्कुलर […]

आइतवार, असार ५, २०७९

विराटनगर । पहिरो पीडितको अवस्था बुझ्न र राहत सामग्री उपलब्ध गराउन प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की नेतृत्वको सरकारी टोली ताप्लेजुङ पुगेको छ । नेपाली सेनाको हेलिकप्टरबाट सुरक्षा अधिकारीसहितको उद्योग, श्रम तथा […]

आइतवार, असार ५, २०७९

विर्तामोड । संयुक्त अरब इमिरेट्स (यूएई)का अधिराजकुमार जुमा अल मोक्तुमले पूर्वाञ्चल म्यान्सर अस्पतालको पेटसिटी मेसिनको उद्घाटन गरेका छन् । आज एक भव्य समारोहका विच मोक्तुमले बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको अवलोकनसँगै पेट सिटी स्क्यान मेसिनको […]

आइतवार, असार ५, २०७९