
सन्त कबीरलाई जनमानसमा कबीर दास वा कबीर साहेब भनेर चिनिन्छ। कबीरदासको जन्मको बारेमा यकिनका साथ केही भन्न सकिन्न । जनविश्वास अनुसार ज्येष्ठ महिनाको पूर्णिमालाई कबीर जयन्तीका रूपमा मनाउने गरिन्छ । कबीरको जन्मसँग सम्बन्धित कथा कबीर […]
मेचीनगर। मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा ठेक्का सम्झौता गरेको चार वटा खोला मध्ये ३ वटामा जेसिवी प्रयोगमा प्रतिबन्ध लगाएको छ । झापाको मेचीनगर नगरपालिकामा अनावश्यकरुपमा हुने नदी दोहन नियन्त्रणका लागि नदी दोहनमा रोक लगाइएको हो […]
चारपाने । रिलोमाला सन्थाली आख्डा नेपालको आयोजना र नेपाल सन्थाल आदिवासी उत्थान संघ रतुवामाई नगर एकाई समितिको सहकार्यमा मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ७, भौडाहमा एक दिने अन्तर्राष्ट्रिय सन्थाली माज्हि पारगाना सम्मेलन सम्पन्न भएको छ […]
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारीसाधन सञ्चालन नहुने भएका छन् । आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएकाले केही दिन ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । सो सडकखण्डबाट साना सवारीसाधन मात्र्र एकतर्फी रूपमा […]
के हो त बालश्रम ? शारीरिक वा मानसिक तवरले परिपक्व मान्छेले गर्ने काम श्रम हो भने बालश्रम बालबालिकाले गर्ने अपरिपक्व उमेरमा परिपक्व झै गर्ने शारीरिक अथवा मानसिक श्रम हो । जुनसुकै खालको रोजगारयुक्त कार्य, जहाँ […]
दुर्गापुर। झापाको कनकाई नगरका समाजसेबी चिरञ्जीवी उप्रेती र श्रीमती इश्वरादेवी उप्रेतीले तीस लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । प्रत्येक बर्ष चार विधामा उत्कृष्ट व्यक्तित्वलाई पुरस्कृत गर्ने उद्धेश्यले उप्रेती परिवारले चिरज्जीवी–इश्वरादेवी अक्षयकोष स्थापना गरेका हुन् […]
विश्वभरी ईश्वी संवत् अनुसार जून महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइने गरिन्छ । सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरू अर्थात् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जनसंख्या अन्तर्गतका विभिन्न पहिचानयुक्त समूहहरूले यस […]
तेह्रथुम। तेह्रथुमको लालीगुँरास नगरपालिका–९ बाट चोरीमा संलग्न १ जनालाई चोरी गरेको सुनका गरगहना र नगद सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका–११ घर बताउने ३५ बर्षीय रोशन तामाङ रहेका छन । […]
सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–९ मा रहेको मोवायल पसलबाट मोवायल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिसंखुपाखर गाउँपालिका–९ सिन्धुपाल्चोकका २३ बर्षीय सुरेश तामाङ र शिवपुरी गाउँपालिका–४ नुवाकोट घर भई काठमाण्डौको […]