
प्रतिनिधिसभाको बहुमतले विनियोजन विधेयक २०७९/८० पारित गरेको छ । गत सोमबारदेखि प्रतिनिधिसभामा जारी बजेटको नीति तथा कार्यक्रम, विनियोजन बजेटको विधेयक शुक्रबार बसेको सभाको बहुमतले पारित गरेको हो । योसँगै आगामी आर्थिक वर्ष २०७९/८० को बजेट […]
बिर्तामोड । झापाको बिर्तामोडमा एक दर्जन चोरी भएका मोटरसाइकल प्रहरीले बरामत गरेर आज सार्वजनिक गरेको छ । मोटरसाइकल संगै चोरीकार्यमा संलग्न भएको आरोपमा आठ जनालाई पनि पक्राउ गरी सार्वजनिक गरेको हो । आज इलाका प्रहरी […]
चारपाने । झापाको बिर्तामोड–२ स्थित चारपानेमा बुद्ध हेल्थ प्रमोशन एण्ड एजुकेशन सेन्टर राजविराज सप्तरीको आयोजना तथा स्वास्थ्य कार्यालय झापाको सहयोगमा परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु सम्वन्धी एकदिने पत्रकारसँग अन्तरक्रिया भएको छ । नौ […]
के तपाईँलाई थाहा छ ? हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गर्छ । हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्छ […]
विराटनगर । उच्च अदालत विराटनगरले कोरोना बीमाबापतको रकम भुक्तानी गर्न आदेश दिएको छ । उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायधीश सत्यमोहन जोशी थारु र न्यायधीश जगतनारायण प्रधानको संयुक्त इजालशले कोरोना बिमाको रकम भुक्तानी गर्न विमा […]
इलाम । इलामको माई नगरपालिका–२ चेप्टीमा दुई बर्ष अघिदेखि शुरु भएको ह्याप्पी ड्रिम्स चेप्टी पार्क निर्माण कार्यको ८० प्रतिशत काम सम्पन्न भएको छ । गत बैशाख १ गते हजारौंको संख्यामा पर्यटकहरु भित्राउन सफल बनेको चेप्टी […]
आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ । स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले […]
पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कविहीन भएको छ । बिहान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको विमानको खोजीमा नेपाली सेनाका जर्नेल नेतृत्वको उद्दार टिम सम्भावित घटनास्थल तर्फ गएका छन् […]