
मोरङ। मोरङको छुट्टा छुट्टै दुई स्थानबाट अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको समान प्रहरीले बरामद गरेको छ । बिशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका बिराटनगर महानगरपालिका–१२ बाट अबैधरुपमा […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति ४ स्थित कालिखोलाका तेजराज भुर्तेलको छाना माथी रहेको बिजुलीको पोल १४ महिनापछि पन्छिएको छ।अघिल्लो साल चैतमा आएको हुरिवतासले नजिकै रहेको पिपलको रुखसँगै ११ हजार के.वि.को तार सहितको पोल भुर्तेलको छानामा बज्रीएको […]
यातायात व्यवस्था विभागले साउन १ गतेदेखि सबैलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको स्पष्ट पारेको छ । इम्बोस्ड नम्बर प्लेट जडानको समयावधि असार मसान्तसम्म मात्रै दिएको विभागले त्यसको व्यापक आलोचना भएपछि त्यस सम्बन्धमा माफीसमेत मागेको छ […]
बुद्धशान्ति । राष्ट्रिय भूमि आयोगले बुद्धशान्ति गाउँपालिकामा भूमिहीन दलित र भूमिहीन सकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने प्रकृया तिब्र रुपमा अघि बढाएको छ । सोही कार्यक्रम अन्र्तगत वडा न. २ मा जम्मा […]
काठमाडौं । सुन तस्करीमा संलग्नहरुले विभिन्न विधी प्रयोग गरेर विदेशबाट नेपाल सुन तस्करी गर्ने गरेको सुचना यस अघि अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेपछी बाहिर आउने गरेको थियो । तर यस पटक भने सुन तसकरीको अर्को फर्मुला […]
डा. मधुर बस्नेत र डा. केदार मरहट्टा पछिल्लो समय एक उदीयमान कीर्तिमानी महिला खेलाडीले प्रतियोगिताको तयारीकै क्रममा आत्महत्या गरेको खबरले मिडियामा निकै चर्चा पायो । आसन्न एसियाली खेलकुद प्रतियोगितामै पदक जित्ने आशा राखिएकी राष्ट्रिय खेलाडीको […]
हरेक वर्ष झैं यस वर्ष पनि जेठ २२ गते विश्व वातावरण दिवस मनाइँदैछ । जलवायु परिवर्तनको रूपमा देखा परेको संकटको सामना गर्न अवलम्बन गरिएका विभिन्न उपायहरूबारे संसारभरि नै जनचेतना जगाउन संयुक्त राष्ट्र संघको आह्वानमा जुन […]
किरात राई यायोक्खा झापाले आयोजना गरेको साकेला सिली समापन भएको छ । साकेला उभौलीको अवसरमा बैशाख पूर्णीमाको दिन देखि सुरु भई झापा जिल्लाका विभिन्न स्थानहरुमा कार्यक्रम भई आज झापाको कमल गाउँपालिका वडा नम्बर ४ र […]
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको बताए। शुक्रबार प्रतिनिधिसभा बैठकमा जवाफ दिदैं अर्थमन्त्री शर्माले १५ औं आवधिक योजनामा औसत आयु ६९ वर्ष रहेको भन्दै […]