
प्रमुख नेपाली कांग्रेस २५५ नेकपा एमाले १६६ माओवादी केन्द्र १०६ जसपा नेपाल १७ एकिकृत समाजवादी १३ लोसपा ४ उपप्रमुख नेपाली कांग्रेस २३८ नेकपा एमाले १७९ माओवादी केन्द्र ११४ जसपा नेपाल १४ एकिकृत समाजवादी १७ लोसपा […]
सुनसरीको गढी गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार आश नारायण चौधरी र उपाध्यक्षमा अनिता शाह निर्वाचित हुनुभएको छ । नेपाली काँग्रेसका कांग्रेसका महेश दत्तलाई ३५५१ मतले पराजित गर्दै आश नारायण चौधरी विजयी हुनुभएको हो । चौधरीले […]
भद्रपुर । भद्रपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका छन् । भद्रपुरको नगर प्रमुख पदमा भएको निर्वाचनमा १२ हजार ५ सय २५ मतका साथ नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका […]
इलाम । इलामको रोङ गाउँपालिकामा नेपाली कांग्रेसका मनिकुमार स्याङवो (सुवास तामाङ) अध्यक्ष पदमा निर्वाचित भएका छन् । स्याङवोले प्रतिष्पर्दी एमालेका मेहेरमान तामाङलाई ३ सय ४७ मतअन्तरले पराजित गरेर विजयी बनेका हुन् । रुख चिन्हका स्याङवोले […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार पवित्रा महतरा प्रसाईंले अग्रता कायम राखेकी छिन् । पछिल्लो मतगणना परिणाम अनुसार प्रसाईंले गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार भोजराज सिटौलालाई १४५१ मतले पछि पारेरकी छिन् । प्रसाईंले […]
अर्जुनधारा । झापाको अर्जुनधार नगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार बलदेवसिंह गोम्देनलाई प्राप्त मतले अग्रस्थान कायम राखेको छ । । गोम्देनले प्रतिष्पर्दी गठबन्धन काँग्रेसका उम्मेदवार रञ्जिता कार्कीलाई ८८२ मतले पछी पारेर अग्रस्थान हासिल गरेका हुन् । […]
विजयी अध्यक्ष उमेद्वारहरु निर्मल राना लालझाँडी गाउँपालिका, कन्चनपुर हरिश चन्द्र राना बेलडाडी गाउँपालिका, कन्चनपुर हेम राज चटौत भागेश्वर गाउँपालिका, डडेलधुरा लक्ष्मी प्रसाद अवस्थी नवदुर्गा गाउँपालिका, डडेलधुरा ईन्द्र बहादुर कार्की गन्यापधुरा गाउँपालिका, डडेलधुरा शेर सिंह पार्की […]
बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्षमा एमालेबाट देबेन्द्रप्रसाद चम्लगाई र उपाध्यक्षमा शान्ता शिवाकोटी खरेल निर्बाचित भएका छन् । अध्यक्षमा निर्वाचित चम्लागाईले ७ हजार १ सय ४८ मत प्राप्त गरे भने उपाध्यक्षमा निर्वाचित खरेललाई ६ हजार […]
झापाको हल्दिवारीमा राप्रपाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा राप्रपाका रविन्द्रप्रसाद लिङ्देन ६ हजार ८५६ मतसहित निर्वाचित भएका हुन् । लिङ्देनले एमालेका डम्बर गिरीलाई हराएका हुन् । उनले ४६ सय ६६ मत […]