
बनियानी । झापाको कचनकवल गाउँपालिकामा एमाले–काँग्रेस गठबन्धनका अध्यक्ष पदका उम्मेदवार कालेन्द्रप्रसाद राजवंशी अग्रस्थानमा रहेका छन् । राजवंशीले निकटतम प्रतिष्पर्दी राप्रपाका उम्मेदवार अन्जार आलमलाई ३ हजार ५ सय ४८ मतले पछी पारेर राजवंशीले अग्रस्थान कायम राखेका […]
रोङ । इलामको रोङ गाउँपालिकामा काँग्रेसका अध्यक्ष पदका उम्मेदवार मनिकुमार स्याङ्वो अग्रस्थानमा रहेका छन् । स्याङ्वोका निकटतम प्रतिष्पर्दी एमालेका उम्मेदवार मेहरमान तामाङलाई ३ सय १० मतले पछी पारेर स्याङ्वोले अग्रस्थान कायम राखेका हुन् । रुख […]
कामाटोली । झापाको झापा गाउँपालिकामा काँग्रेसका अध्यक्ष पदका उम्मेदवार जयनारायण साहले अग्रस्थान कायम राखेका छन् । साहका प्रतिष्पर्दी एमालेका उम्मेदवार गौरीशंकर राजवंशीलाई ८ सय ९७ मतले पछी पारेर अग्रस्थान कायम राखेका हुन् । रुख चिन्हका […]
कनकाई । झापाको कनकाई नगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार राजेन्द्रकुमार पोखरेलले अग्रस्थान हासिल गरेका छन् । सूर्य चिन्हका पोखरेलले हाल सम्म ७ हजार २ सय २३ मत प्राप्त गरेका छन् भने रुख चिन्हका रुद्रप्रसाद चिमरियाले […]
अर्जुनधारा । झापाको अर्जुनधार नगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार बलदेवसिंह गोम्देनको अग्रस्थानले निरन्तरता पाएको छ । गोम्देनले प्रतिष्पर्दी गठबन्धन काँग्रेसका उम्मेदवार रञ्जिता कार्कीलाई ८८८ मतले पछी पारेर अग्रस्थान हासिल गरेका हुन् । सूर्य चिन्हका गोम्देनले […]
भरतपुर महानगरपालिका प्रमुख पदमा सत्तारुढ गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रतालाई कायमै राखेकी छन् । १७ हजार ३४ मत गणना गर्दा रेनुले ५ हजार ७१८ मत पाएकी छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ५ […]
प्रमुख एमाले (पवित्रादेवी महतरा) – ३९९६ कांग्रेस (भोजराज सिटौला)– ३२७२ राप्रपा (ध्रुव उप्रेती)– १३७४ उपप्रमुख एमाले (नगेन्द्रप्रसाद संग्रौला) – ४०७४ माओवादी (सिपी कडरिया)– २०६१ राप्रपा (रन्जु प्याकुरेल)– १५६० वडाध्यक्ष (वडा नम्बर २) जम्मा मतदाता संख्या–७०६० […]
भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ । कुन मत बदर हुने र कुन नहुने भन्नेबारे विवाद भएपछि अवरुद्ध बनेको मतगणना करिब २ घण्टापछि पुनः सुरु भएको हो । सर्वदलीय बैठकमा मतगणनामा कमजोरी गर्ने कर्मचारीलाई […]
चितवनको भरतपुर महानगरपालिकामा मतगणना स्थगित भएको छ । मतगणनास्थलमा बसेका उम्मेदवारका प्रतिनिधिबीच मत सदर वा बदरबारे विवाद भएपछि मतगणना स्थगित भएको हो । नेकपा माओवादी केन्द्रका प्रतिनिधि र मुख्य निर्वाचन अधिकृत प्रकाश अधिकारीबीच विवाद भएपछि […]