Aamsanchar

ब्यानर १

बिर्तामोड । साहित्य चौतारीले शुक्रवार २३ औँ वार्षिकोत्सव मनाएको छ । २०९ औँ भानु जयन्तीसहित साहित्य चौतारीले वार्षिकोत्सव मनाएको हो । साहित्य चौतारी अब २४ औँ वर्षमा प्रवेश गरेको छ । २०५६ असार ३१ गते […]

शनिवार, असार ३२, २०७९

कनकाई । झापाको कनकाई नगरपालिकाले  ११ औं नगरसभा सम्पन्न गर्दै नीति तथा कार्यक्रम सार्वजनिकरण गरेको छ । नगरले ११ औं सभाका लागि छैटौं पटक बैठक बसेर आज (शुक्रबार) औपचारिक रुपमा नगरसभा समापन गरेको हो । […]

शुक्रवार, असार ३१, २०७९

बिर्तामोड । झापा बिर्तामोडमा रहेको पूर्वकै ठुलो आँखा अस्पताल मेची आँखा अस्पताल स्थापनाको २५ औं बर्ष पुरा भएकोे अवसरमा रजत बर्ष समापन गरिएको छ । आज (शुक्रबार) अस्पताल संचालक समितिले अस्पताल परिसरमा आयोजना गरेको रजत […]

शुक्रवार, असार ३१, २०७९

बिर्तामोड ।  बिर्तामोड नगरपालिका वडा नम्बर ६को बुट्टाबारीबाट वडा नम्बर ८को प्याकुरेल चोक जोड्ने सडक उच्चस्तरीय बन्ने भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले नेपाल शहरी शासकीय तथा पुर्वाधार […]

शुक्रवार, असार ३१, २०७९

विराटनगर । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७/०८८ सम्मा १ अर्ब ५ करोड ७९ लाख ४३ हजारको सवारी साधन खरिद गरेको छ । प्रदेश मातहतका विभिन्न निकाय तथा कार्यालयहरूले आर्थिक वर्ष २०७७/०७८ मा मात्रै सवारी […]

शुक्रवार, असार ३१, २०७९

विश्व युवा दक्षता दिवसको पृष्ठभूमि सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाका सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले […]

शुक्रवार, असार ३१, २०७९

मेचीनगर । घरेलु मदिरा (कोदोको रक्सी) लाई ब्राण्ड बनाई विश्व बजारमा पुर्याउन सके आम्दानीसँगै पहिचान बन्नेमा यतिखेर सर्वत्र बहस चलिरहेको छ । तर, रैथाने त्यही बाली कोदो आयातकालागि मात्र वर्षेनी करोडौं रुपैयाँ विदेशिने गरेको छ […]

बिहिवार, असार ३०, २०७९

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोली असार ३१ गते शुक्रबार नयाँ दिल्ली जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रचण्ड भारत जान लागेका हुन् । माओवादी केन्द्रका प्रभावशाली युवा […]

बिहिवार, असार ३०, २०७९

विराटनगर । विराटनगर महानगरपालिकाका निवर्तमान मेयर तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले नेपाललाई हिन्दु राष्ट्र कायम गरी संघीयता खारेज गर्नुपर्ने माग गरेका छन् । काँग्रेस केन्द्रीय समितिको जारी बैठकमा धारणा राख्दै पराजुलीले नेपाली कांग्रेसले […]

बुधवार, असार २९, २०७९

भानु साहित्यीक पुरस्कार महाकवि प्रश्रितलाई मेचीनगर ।  प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदान कसैले भुल्न नहुने बताउनुभएको छ । झापाको मेचीनगरमा बुधबार २०९ औँ भानु […]

बुधवार, असार २९, २०७९