Aamsanchar

ब्यानर १

धितोपत्र बजारका लगानीकर्ताहरूले गभर्नर महाप्रसाद अधिकारी विरुद्ध आन्दोलन चर्काउने भएका छन् । राष्ट्र बैंकको जिम्मेवार पदमा बहाल रहेकै समयमा गभर्नर अधिकारीको नेकपा एमाले पार्टीको विभागीय जिम्मेवारीमा समेत नाम जोडिएर आएपछि लगानीकर्ताहरु आन्दोलित भएका हुन् । […]

बुधवार, असार २९, २०७९

विसं १८७१ मा अहिलेको तनहुँ जिल्लाको चुँदी रम्घा भन्ने ठाउँमा भानुभक्त आचार्यको जन्म एउटा हुनेखाने परिवारमा भएको हो। ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादीक्षा लालन पालन त्यसै अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा भएको हो । […]

बुधवार, असार २९, २०७९

बिर्तामोड । झापाका नाट्य विधाका श्रष्टा झापा नाटक घर निर्माण अभियन्ता माधव कल्पितसहित झापाका ६ जना र प्रदेश भरीबाट ३७ जनालाई प्रदेश १ पर्यटन तथा संस्कृति मन्त्रालयले सम्मान तथा पुरस्कृत गरेको छ । मन्त्रालयले आज […]

मङ्गलवार, असार २८, २०७९

मोरङ। सातवटा प्रदेशमध्ये प्रदेश नम्बर १ बाहेक सबै प्रदेशले प्रदेशको नामाकरण गरिसकेको छ । एकल पहिचान वा बहुपहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने विवादका कारण प्रदेशसभाको पहिलो कार्यकाल बित्‍न लाग्दा समेत प्रदेश १ को नामाकरण हुन […]

मङ्गलवार, असार २८, २०७९

विर्तामोड । झापा विर्तामोडमा रहेको साहित्य चौतारी झापाले आफ्नो २३ औं वार्षिकोउत्सको अवसर पारेर २०९ औं भानु जयन्ती पनि मनाउने भएको छ । २०५६ साल असार ३१ गते राष्ट्रकवी माधवप्रसाद घिमिरेले उद्घाटन गरेको साहित्य चौतारीले […]

सोमवार, असार २७, २०७९

डिभजिन वन कार्यालयले दाङमा संरक्षणमुखी बृक्षरोपण कार्यक्रम शुरु गरेको छ । बर्षेनी बिरुवा लगाउने तर लगाउने बिरुवा हुर्काउने र संरक्षणमा चुनौती बढ्दै गएपछि यो बर्षदेखि संरक्षणमुखी बृक्षरोपण कार्यक्रम थालिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ […]

सोमवार, असार २७, २०७९

झापा । झापाका सहाकारी तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीलाई प्रदेश १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको प्रारम्भिक साधारणसभाले अध्यक्षमा चयन गरेको छ । अध्यक्ष संगै सभाले ९ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण […]

सोमवार, असार २७, २०७९

नेपाल प्रहरीका लागि इटालीको एक कम्पनीसँग हतियार खरिद गर्न चलनचल्तीको मूल्यभन्दा चार गुणा बढीमा ‘बुक’ भइसकेको छ। इटालीको बेरेटा कम्पनीमा बनेको हतियार ल्याउन तीन दिनअघि बुक गरिएको हो। सरकारी स्रोतका अनुसार इटालीको अर्को कम्पनी बेनलीमा […]

सोमवार, असार २७, २०७९

बिर्तामोड । झापाको बिर्तामोडबाट यौनधन्दामा संलग्न रहेको आरोपमा ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय टोल समिति, टोल समितिमा आवद्ध आमा समूहको सक्रियतामा प्रहरीले यौनधन्दामा संलग्न रहेको आरोपमा बिभिन्न स्थानबाट नौजनालाई नियन्त्रणमा लिएको हो […]

आइतवार, असार २६, २०७९

‘इद ऊल जोहा’ अथवा ‘ इद ऊल अधा’  धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस वर्षको बकर इद पर्व मनाँउदै छन् । इस्लाम पात्रो ‘हिजारी सम्वतु अनुसार नयाँ वर्षको’ जुल हिज्जाु महिनाको १०औं दिन यो पर्व […]

आइतवार, असार २६, २०७९