Aamsanchar

प्रदेश १ का ९० जना सांसदको लागि समान निर्वाचन क्षेत्र विशेष बजेट विनियोज

Author Image
बुधवार, असार १, २०७९

प्रदेश १ अर्थमन्त्री इन्द्रबहादुर आङ्बो । फायल फोटो

झापा। प्रदेश सरकारले निर्वाचन क्षेत्र विशेष कार्यक्रमका लागि ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । विगतमा प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरुका लागि फरक फरक व्यवस्था भएपनि आगामी आर्थिक वर्षका लागि समान रकम विनियोजन गरिएको छ ।

प्रदेशसभामा रहेका ९० जना सांसदले एक करोडका दरले खर्च गर्ने गरी बजेट विनियोजन गरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले निर्वाचन क्षेत्र विशेष कार्यक्रममा सबै प्रदेशसभा सदस्यहरुको समान भूमिका रहने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 476

प्रतिक्रिया (०)

सम्बन्धित खबर