Aamsanchar

ब्यानर १

इलाम । इलामको माई नगरपालिका–२ चेप्टीमा दुई बर्ष अघिदेखि शुरु भएको ह्याप्पी ड्रिम्स चेप्टी पार्क निर्माण कार्यको ८० प्रतिशत काम सम्पन्न भएको छ । गत बैशाख १ गते हजारौंको संख्यामा पर्यटकहरु भित्राउन सफल बनेको चेप्टी […]

आइतवार, जेठ १५, २०७९

आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ । स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले […]

आइतवार, जेठ १५, २०७९

पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कविहीन भएको छ । बिहान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको विमानको खोजीमा नेपाली सेनाका जर्नेल नेतृत्वको उद्दार टिम सम्भावित घटनास्थल तर्फ गएका छन् […]

आइतवार, जेठ १५, २०७९

गणतन्त्र दिवस १५ औँ गणतन्त्र दिवसको आजको सँघार मा नेपालको गणतन्त्रको परिवेश यस वर्ष केही विशेष अनि धेरै आशालाग्दो छ । भर्खरै स्थानीय चुनाव मार्फत जन निर्वाचीत उम्मेदवारहरूको सहभागिता एवं उपस्थितिमा अहिले सङ्घीय गणतान्त्रिक नेपालले […]

आइतवार, जेठ १५, २०७९

बिर्तामोड । झापाको बिर्तामोड बजार साप्ताहिक बन्द गर्ने विषयमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ विर्तामोड नगरले व्यवसायीहरु संग अन्तरक्रिया गरेको छ । बिर्तामोडमा आज (शनिबार) विभिन्न क्षेत्रमा आवद्ध व्यवसायी संग बजार बन्दको विषयमा अन्तरक्रिया तथा […]

शनिवार, जेठ १४, २०७९

बनस्पतिक विवरण : ड्रागन फल गर्मि र सुख्खा हावापानीमा हुने सिउडि प्रजातीको फलफुल हो।वैज्ञानिक वर्गिकरण अनुसार ड्रागन फल (Cactaceae) परिवारमा पर्दछ।यसको वैज्ञानिक नाम चाहिं Hylocereus Undatus हो। यसको स्तम्भ कमजोर भएकोले सपोर्ट आवश्यकता पर्दछ।यसको लहरा […]

शुक्रवार, जेठ १३, २०७९

काठमाडौं महानगरपालिका-६, बौद्धका राजकुमार बराइलीलाई एसएस राजामौली निर्मित हिन्दी चलचित्र ‘बाहुबलीु को दोस्रो भागको प्रतीक्षा अति नै गरेजस्तै लाग्थ्यो। तर उनलाई त्योभन्दा बढी अधीर बनायो काठमाडौं महानगरपालिकाको चुनावी नतिजाले। ‘यो कुनै सिनेमा थिएन तर प्रत्येक […]

शुक्रवार, जेठ १३, २०७९

काठमाडौं । बर्खा ऋतुमा धेरै च्याउहरू उम्रिन्छन् । च्याउ स्वास्थ्यका लागि फाइदाजनक छ । तर, विषालु च्याउन खानाले मानिसको ज्यान समेत जानसक्छ । नबुझी, नसोधी, नजानी जंगली च्याउ नखान विज्ञको सुझाव छ । नेपाल विज्ञान […]

शुक्रवार, जेठ १३, २०७९

विराटनगर । कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएको छ । तत्काल गर्न सकिने काम सरसफाई नै भएको कारण अहिलेलाई सरसफाईमा कडाई गर्ने अस्पताल प्रशासनको तयारी छ । संवाद समुहको आयोजनामा […]

बिहिवार, जेठ १२, २०७९

झापा । बिर्तामोड नगरपालिका अन्तर्गतका १० वटै वडाहरुलाई आर्थिक वर्ष २०७९/०८०का लागि १ करोड १५ लाख रुपैयाँको पुँजीगत बजेट सिलिङ दिइने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको पहिलो बैठकले वडाहरुबाट […]

बुधवार, जेठ ११, २०७९