Aamsanchar

ब्यानर १

विराटनगर । कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएको छ । तत्काल गर्न सकिने काम सरसफाई नै भएको कारण अहिलेलाई सरसफाईमा कडाई गर्ने अस्पताल प्रशासनको तयारी छ । संवाद समुहको आयोजनामा […]

बिहिवार, जेठ १२, २०७९

झापा । बिर्तामोड नगरपालिका अन्तर्गतका १० वटै वडाहरुलाई आर्थिक वर्ष २०७९/०८०का लागि १ करोड १५ लाख रुपैयाँको पुँजीगत बजेट सिलिङ दिइने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको पहिलो बैठकले वडाहरुबाट […]

बुधवार, जेठ ११, २०७९

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा नव निर्वाचित जनप्रतिनिधीहरुलाई सफथ ग्रहण गराईएको छ । आज शनिस्चरे स्थित एक कार्यक्रमका बिच नगर उपप्रमुख खड्गमाया पराजुलीसहित नगरका ११ वटा वडाका वडा अध्यक्ष तथा सदस्यहरुलाई नगर प्रमुख बलदेवसिंह गोम्देनले […]

बुधवार, जेठ ११, २०७९

काठमाडौँ । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‍मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गदै राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रका महत्त्वपूर्ण १७ कार्यक्रम […]

मङ्गलवार, जेठ १०, २०७९

बिर्तामोड । नेपाललाई कृषिमा क्षेत्रमा आत्मनिर्भर, व्यवसायिक आधुनिकीकरण बनाउन र किसानको उत्पादन सिधै उपभोक्ता सम्म पुर्याउने उदेश्यले स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेडले देशभरीमा सुरुवाती चरणमै १ हजार विघा क्षेत्रफलमा कृषिजन्य बस्तुको उत्पादन सुरु गरेको […]

मङ्गलवार, जेठ १०, २०७९

लण्डन । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले गौतम बुद्धको जन्मस्थानबारे रहेका सबै भ्रम अन्त्य भएको बताएका छन् । सेन्ट्रल लन्डनको ट्राफलगर स्क्वायरमा बुद्ध जयन्तीको अबसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै बुद्ध पूर्णीमाका […]

मङ्गलवार, जेठ १०, २०७९

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा नवनिर्वाचित मेयर बलदेवसिंह गोम्देन तामाङले पदभार ग्रहणसँगै दुईवटा निर्णय गरेका छन् । नगरप्रमुख तामाङले सोमबार ९आज० झापा जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमबाट पद तथा गोपनियताको सपथपछि […]

सोमवार, जेठ ९, २०७९

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन् । ३९ वर्षीय राई काँग्रेसका उम्मेदवार किशोर राईलाई पराजित गर्दै धरानको मेयरमा विजयी भएका हुन् । लौरो चुनाव चिह्न लिएर स्थानीय निर्वाचनमा लडेका उनले सफलता हासिल […]

आइतवार, जेठ ८, २०७९

नेपाली राजनीतिमा परिवर्तनको संबाहक मानीने युवा शक्ति बर्तमान नेपाली राजनीतिमा आएर सक्रिय भएको देखीनछ । वडा देखी पालिकासम्म को चुनावमा दलिय तथा स्वतन्त्र लगायतका विचार बोकेका युवाको हस्तक्षेपकारी भूमिका देखीनुले युवाहरूको परिवर्तन प्रतिको जिम्मेवारी केही […]

शनिवार, जेठ ७, २०७९

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा कार्की निर्वाचित भएका छन् । मेयरमा काङ्ग्रेस उम्मेदवार नागेश ८७१५ मतको अग्रतासहित विजयी हुँदा उपमेयरमा एमाले उम्मेदवार कार्की ११४६१ मत अन्तरले विजयी भइन् । मेयरमा […]

शनिवार, जेठ ७, २०७९