
बिर्तामोड । संकटा क्लब काठमाडौँ नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित […]
बिर्तामोड। सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार […]
विनोद पाण्डे चारपाने । झापाको अर्जुनधाराबाट २० बर्ष दाम्लोेमा बाँधिएका एक युवकको उद्दार गरिएको छ । मेची अभियानको सक्रियतामा मानसिक सन्तुलन गुमाएका एक युवकको उद्दार गरिएको हो । अर्जुनधारा नगरपालिका–१ का २६ बर्षिय रोशन ढुङगेललाई […]
बिर्तामोड । संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी […]
बिर्तामोड । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटोले क्वार्टर […]
बिर्तामोड । मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत झापा खण्डमा प्रभावितहरुका प्राविधिक तथा मुआब्जा सम्बन्धी समस्या समाधानका लागि विभिन्न चार बुँदे निर्णय भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा शुक्रबार बिर्तामोडमा भएको सर्वपक्षीय बैठकले […]
चारपाने । मोफसलकै प्रतिष्ठित फुटवल प्रतियोगिता झापा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । आज (बिहिबार) आयोजक संस्था झापा गोल्डकप समितिले बिर्ताबजार स्थित डोमालाल रंगशालामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मर्फत सम्पूर्ण तयारी पुरा भएको […]
हिमाली क्षेत्र आसपासमा माटोहरूलाई खोस्रँदै, चौरी पाल्ने अनि मौसमसँग पौंठे जोरी खेल्ने हिमाली चिसो स्याँठ मा हुर्किएका शेर्पा लगायत अन्य उच्च भू(भागमा बसोबास गर्ने वौद्धमार्गी समुदाय आज ग्याल्पो ल्होसार मनाउँदै छन् । देवकोटाको मुनामदनको कथा […]
काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको प्रमुख राजनीतिक दल र नेताप्रति जनताको विश्वास मर्दै गएको जिकिर गर्नुभएकाे छ । आज बुधवार पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले […]