Aamsanchar

ब्यानर १

आश्विन शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्म बडादसैँका रूपमा मनाइने गरिन्छ । प्रतिपदादेखि विधिवत घटस्थापना गरि नवमी तिथिसम्म विशेष शक्तिको पूजागरेपश्चात प्रसादका रुपमा दशमी तिथिका दिन टीका र जमरा लगाउने शास्त्रीय नियम सदीयौंदेखि रहिआएको छ । शरद ऋतुमा […]

शुक्रवार, असोज २९, २०७८

नेपालमा थप २७२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ७१२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २४० तथा एन्टिजेन विधिबाट ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँमा […]

शुक्रवार, असोज २९, २०७८

घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८:१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०:०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको […]

शुक्रवार, असोज २९, २०७८

आज नवरात्रिको नवौँ दिन । आज दुर्गा माताको नवौँ शक्ति स्वरूपा माता सिद्धिधात्रीको विशेष पूजा अनुष्ठान गरिने दिन हो । साथै आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्तिस्वरूप […]

बिहिवार, असोज २८, २०७८

लिङ्गे पीङको मच्चाई अनि पारिवारिक जमघटका समयमा दसैँको निलो स्वच्छ आकाश अनि माधुर्यता बीचमा वर्षभरिको थकान बिट मार्दै दसँै मग्न हुनुभएको छ कि छैन रु नौरथाको मेला अनि दुर्गा भवानीका शक्तिपीठहरूमा भीडभाड, कसैलाई मिठाई किन्न […]

बुधवार, असोज २७, २०७८

नवरात्रको सातौँ दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा […]

मङ्गलवार, असोज २६, २०७८

बर्षमा हर्षका साथ मनाई दशैंको महत्व, औचित्यको बारेमा धेरै विचार, तर्कहरु हुने गरेको पाईन्छ । कतिले दशैंको पौराणिक महत्व बुझेर मनाउनछन् भने कसैले देखासेखी रमाईलोको लागि मात्र दर्शैं मनाउने गरेको बुझिएको छ । बास्तवमा दशैं […]

शनिवार, असोज २३, २०७८

कनकाई । झापाको कनकाई ७ स्थित दुर्गापुर बजारको स्वर्ण महोत्सव बर्ष समापन भएको छ । २०२६ साल आश्विन १२ गते आइतबारदेखि साप्ताहिक बजारको रुपमा प्रारम्भ भएको दुर्गापुर बजार ५० बर्ष पुगेको अवसरमा संचालन गरिएको स्वर्णमहोत्सव […]

शुक्रवार, असोज २२, २०७८

काठमाडौं । काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ४० वर्षीय रिजु श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने मकवानपुर थाहा नगरपालिका(६ घर भएका ३८ वर्षीय कविन्द्र बलामी लगायत १९ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । […]

बिहिवार, असोज २१, २०७८

चाहे गाउँमा बस्नुहुन्छ या शहरमा, चाहे स्वदेशमा हुनुहुन्छ या विदेशमा, चाहे परिवारसँग हुनुहुन्छ या परिवारविना । यो वर्षको दसैँको रौनकले तपाईंलाई छुनेवाला छ । छुने मात्र होइन आजदेखि आधिकारिक रूपमा छोई नै सक्यो । ल […]

बिहिवार, असोज २१, २०७८