Aamsanchar

ब्यानर १

बिसे राजा पृथ्वी नारायण शाह कालीन गोरखाका नगर्ची थिए । एकिकरण अभियान शुरू गर्न खर्च नभएर विलखवन्दमा परेका राजा पृथ्वी नारायण शाहलाई यिनले थोरै थोरै खर्चले पनि कसरी ठूलो काम गर्न सकिन्छ भन्ने कुरा उदाहरण […]

मङ्गलवार, कार्तिक ३०, २०७८

विर्तामोड । नेपाली कांग्रेस झापाका अग्रज नेताहरुले १३ औं महाधिवेशनमा भएको भद्र सहमति कसैले नतोड्न आह्वान गरेका छन् । १३ औं महाधिवेशनमा वर्तमान सभापति उद्वव थापालाई निर्विरोध बनाउन सभापतिका तत्कालीन उम्मेद्वार देउकुमार थेवेले उम्मेद्वारी फिर्ता […]

सोमवार, कार्तिक २९, २०७८

जीवनशैली र वंशानुगत कारणले वर्षेनी विश्वभर लाखौँ मानिसहरु मधुमेहको शिकार बनिरहेका छन् । अहिले मधुमेह वा डायबेटिजको उपचार नेपालमा पनि सहज बन्न थालिसकेको छ । त्यसैले समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने […]

आइतवार, कार्तिक २८, २०७८

कोई त भने जहाज मा सरर.. कोईको भने पसिना तरर.. सानैमा कतै सुनेको नेपाली गीतमा भने झै चाड पर्वहरूमा कसैले नया गाडी किनेर, कसैले नया ब्राण्डेड फेसन पहिरन त कसैले नया गरगहनाहरू सामाजिक सञ्जालमा प्रदर्शन […]

बुधवार, कार्तिक २४, २०७८

बिर्तामोड । बिर्तामोडको सायदै नाम नसुन्ने नेपालीहरु छैनन् होला । बिर्तामोडलाई पूर्वको एक व्यापारिक केन्द्रको रुपमा धेरैले बुझने गरेका छन् । साविक मेची अञ्चलकै प्रमुख व्यापारिक सहर विबर्तामोड रहेको थियो, आज पनि रहेको छ । […]

सोमवार, कार्तिक २२, २०७८

हरेक वर्षको नोभेम्वर ८ मा विश्व रेडियोग्राफी दिवस मनाइन्छ, विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको अविष्कार गरेका हुन् । रेडियोग्राफीलाई सामान्यतया हामी एक्स-रे अथवा विकिरण भनेर बुझ्दछौं र आधूनिक सरल चिकित्सा प्रणालीमा यसको […]

सोमवार, कार्तिक २२, २०७८

झापाको बिर्तामोड–४ स्थित प्रसिद्धि कोलोनी । तिहार देखि छठ पूजा सम्म विद्युतिय बत्तीद्वारा श्रृगारिएको कोलोनी पर्यटकिय स्थलझै बनेको छ । फोटो खिच्ने र टिकटक बनाउनेहरुको घुईचोनै लाग्न थालेको छ । अधुवा खोलालाई बैज्ञानिक ढंगबाट तटबन्धन […]

शनिवार, कार्तिक २०, २०७८

भाइटिकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छः एकपटक एकजना चेलीले आफ्नो दाजूलाई टिका लाउँदैगर्दा यमराजको दूत उनको दाजूलाई लिन आईपुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यू निश्चय छ । […]

शनिवार, कार्तिक २०, २०७८

नेपालीहरूको दोस्रो ठुलो चाड तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिमा भाइटीका पर्छ । यो पर्वका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्छन् […]

शुक्रवार, कार्तिक १९, २०७८

सुखरात्रि बुझ्नका लागि चार विशेष रात्रिहरु पहिले बुझ्न पर्दछ । सनातन दर्शनमा वर्षभरिमा चार रात्रिहरुलाई महत्व र चन्द्रमानका आधारमा विशेष मानिन्छ । यि चार रात्रिहरु वर्षका फरक फरक दिनमा पर्दछन् । पहिलो, भदौ महिनामा पर्ने […]

बिहिवार, कार्तिक १८, २०७८