
बिर्तामोड । आन्तरिक राजश्व कार्यालय झापाको नेतृत्व सम्हाल्न आईपुगेका प्रमुख कर अधिकृत शुभ रिजाललाई आज विर्तामोडमा स्वागत गरिएको छ । बिर्तामोड उद्योग बाणिज्य संघको आयोजनामा संघको कार्यालयमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा बिर्तामोडका उद्योगी व्यवसायीहरुले […]
यहाँ लेखिएको जानकारी यदि हजुर अरुकोलागि पनि उपयुक्त हुने ठान्नुहुन्छ भने यो सूचना लाई शेयर गरी अरुलाई पनि स्वास्थ हुन सहयोग गर्नुहोस। मधुमेह रोगमा के खाने फलफूूलः अमला, भुई अमला, कागती, सुन्तला, मेवा काक्रो, खरबुजा, […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०७ जनामा कोरोना संक्रमण भएको छ । ५६२ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको […]
पाँचथर । पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने बसका चालक सहित ६१ जना घाईते भएका छन् । आज बिहान ११ बजे यासोकबाट फिदिम तर्फ आउदै गरेको को […]
आफ्नो योजना र प्रतिवद्धता राख्दै अध्यक्ष पदका उम्मेद्वार करण चौधरी । फोटो : विनोद पाण्डे/आमसंचार झापा । अटो मोवाइल्स एशोसिएसन अफ नेपाल(नाडा) को अध्यक्ष पदका उम्मेद्वार करण चौधरीले झापाबाट उम्मेद्वारी घोषणा गरेका छन् । आगामी […]
नेपालमा तोरीको तेलमा ५ देखि ३३ प्रतिशतसम्म ‘इरुसिक एसिड’ भेटिन्छ। सन् १९९० मा, अमेरिकाको खाद्य र औषधि प्रशासन एफडिएले जर्मनी र अस्ट्रेलियाका धेरै तोरीको तेलको स्याम्पल (१४ देखि ३३ प्रतिशतइरुसिक एसिड रहेको) लिएर मुसामा परीक्षणगरिएको […]
विराटनगर । बेमौसमी झरीको कारण १ नम्बर प्रदेशमा गएको तिन दिन यता बाढी पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाईते र १३ जना बेपता भएका छन् भने सयौं घर डुवानमा परेका छन् । प्रदेश १ […]
काठमाडौं । विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै खेर गइरहेको छ। यसबाट प्राधिकरणले मासिक झन्डै साढे दुई अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ। तर, विद्युत् […]
इलाम । पहिरोको कारण अबरुद्ध भएको मेची राजमार्गको ठाउँ ठाउँमा पहिरो पन्छाउने काम भई रहेको छ । ताप्लेजुङ–पाँचथर खण्ड भने सञ्चालनमा आएको छ । मंगलबार दिउँसोदेखि यातायात आवतजावत बन्द रहेको राजमर्ग खुलाउने काम बुधबार सबेरैबाट […]