Aamsanchar

ब्यानर १

बर्षमा हर्षका साथ मनाई दशैंको महत्व, औचित्यको बारेमा धेरै विचार, तर्कहरु हुने गरेको पाईन्छ । कतिले दशैंको पौराणिक महत्व बुझेर मनाउनछन् भने कसैले देखासेखी रमाईलोको लागि मात्र दर्शैं मनाउने गरेको बुझिएको छ । बास्तवमा दशैं […]

शनिवार, असोज २३, २०७८

कनकाई । झापाको कनकाई ७ स्थित दुर्गापुर बजारको स्वर्ण महोत्सव बर्ष समापन भएको छ । २०२६ साल आश्विन १२ गते आइतबारदेखि साप्ताहिक बजारको रुपमा प्रारम्भ भएको दुर्गापुर बजार ५० बर्ष पुगेको अवसरमा संचालन गरिएको स्वर्णमहोत्सव […]

शुक्रवार, असोज २२, २०७८

काठमाडौं । काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ४० वर्षीय रिजु श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने मकवानपुर थाहा नगरपालिका(६ घर भएका ३८ वर्षीय कविन्द्र बलामी लगायत १९ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । […]

बिहिवार, असोज २१, २०७८

चाहे गाउँमा बस्नुहुन्छ या शहरमा, चाहे स्वदेशमा हुनुहुन्छ या विदेशमा, चाहे परिवारसँग हुनुहुन्छ या परिवारविना । यो वर्षको दसैँको रौनकले तपाईंलाई छुनेवाला छ । छुने मात्र होइन आजदेखि आधिकारिक रूपमा छोई नै सक्यो । ल […]

बिहिवार, असोज २१, २०७८

अन्तर्राष्ट्रिय संस्था जेसीज तालिमका माध्यमबाट युवालाई निखार्दै नेतृत्व क्षमताको विकास गरि समाजलाई योगदान दिन सक्ने नागरिक निर्माण गरेर समाजलाई हस्तान्तरण गर्ने लोकप्रिय संस्था हो । जेसीजमा लागेका सबै युवा सक्षम नै हुन्छन् भन्ने पनि होइन […]

बुधवार, असोज २०, २०७८

सन् २०२१ को विश्व शिक्षक दिवसको महत्व अनि अर्थ अन्य वर्षहरु भन्दा निकै पृथक छ, यसैकारणले यस वर्षको अक्टोबर ५ तारिखको विश्व शिक्षक दिवसलाई संकटको नेतृत्व अनि भविष्यको पूर्नकल्पनासंग समानान्तर राखिएको हो । अबका दिनहरुमा […]

मङ्गलवार, असोज १९, २०७८

जहानिया राण शासन र पञ्चायती निरंकुशताका बिरुद्ध नेपाली काँग्रेसका अग्रज, स्वतन्त्रता सेनानीहरुले निर्वाह गर्नुभएको गौरवमय इतिहास हाम्रा सामू उपस्थित नै छ । बिशेषतः २०४६ सालको राजनैतिक परिर्वतन पश्चात नेपाली काँग्रेसले संसदीय राजनीतिमा नेपाल कम्युनिष्ट पार्टी […]

आइतवार, असोज १७, २०७८

स्वीस राजदुत एलीजावेथलाई मायाँको चिनो प्रदान गर्दै अर्जुनधारा नगरपािलकाका मेयर हरिकुमार राना (ढाकाटोपी) र कनकाई नगरपालिका मेयर राजेन्द्रकुमार पोखरेल (सेतो कपडा) साथमा अर्जुनधाराका कार्यकारी प्रमुख अम्बिका प्रसाद चौलागाई (बुट्टेसर्ट) र कर्मचारी सौजन कटुवाल । फोटो […]

आइतवार, असोज १७, २०७८

इलाम । इलाम नगरपालिका धोबिधारा नजिकै सडक भत्किएपछि यातायात अवरुद्ध भएको छ । इलाम बजार नजिकै पहिरो गएर सडक अवरुद्ध भएपछि मेची राजमार्ग मर्मत नभए सम्म वैकल्पिक सडक प्रयोगमा ल्याइने भएको छ । दुईदिन अघी […]

आइतवार, असोज १७, २०७८

कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु भएको छ । यसअघि कोरोना भाइरसको म्युटेसन पत्ता लगाउन नमुना विदेश पठाउने गरिन्थ्यो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा जिन सिक्वेन्सिङ परीक्षण सुरु भइसकेको छ […]

शुक्रवार, असोज १५, २०७८