Aamsanchar

बिर्तामोडको प्रसिद्धि कोलोनी बन्यो अघोसित पर्यटकिय स्थल

Author Image
शनिवार, कार्तिक २०, २०७८

झापाको बिर्तामोड–४ स्थित प्रसिद्धि कोलोनी । तिहार देखि छठ पूजा सम्म विद्युतिय बत्तीद्वारा श्रृगारिएको कोलोनी पर्यटकिय स्थलझै बनेको छ । फोटो खिच्ने र टिकटक बनाउनेहरुको घुईचोनै लाग्न थालेको छ । अधुवा खोलालाई बैज्ञानिक ढंगबाट तटबन्धन गरिएको छ । कोलोनीको बिच भागबाट बगेको खोला रातीमात्र होईन दिउसो पनि रमित लाग्दो भएको छ । बिर्तामोडको भद्रपुर रोड हुदै १ किलोमिटर दक्षिण लण्डनमार्ट देखि पस्चिम तर्फ जादाँ कोलोनी पुग्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 444

प्रतिक्रिया (०)

सम्बन्धित खबर