
चारपाने । झापाको बिर्तामोड–२ रामचोकमा रहेको मोहनमाया माध्यमिक विद्यालयको ५३ औं बार्षिकोउत्सव समारोहमा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा निवर्तमान महान्यायाधिवक्ता,पूर्वमन्त्री तथा सांसद अग्नीप्रसाद खरेल, शिक्षा विकास तथा इकाइ प्रमुख राजकुमार […]
नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी निर्वाचित हुनु भएको छ । बुधबार सम्पन्न निर्वाचनको विहीबारको अन्तिम मत परिणाम अनुसार अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित गिरीले १ सय ५५ मत प्राप्त गर्नु भयो […]
विर्तामोड । नेपाल पत्रकार महासंघ झापाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा तिनजनाको उम्मेदवारी परेको छ । आगामी चैत्र २५ गते हुने निर्वाचनका लागि व्यवसायिक पत्रकारहरुको संयुक्त प्यानलको तर्फबाट वर्तमान उपाध्यक्ष एवं पूर्वाञ्च दैनिका प्रधान सम्पादक, […]
विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले मन्त्रालयका आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गर्नुभएको छ । मन्त्रालयको पदभार ग्रहण गरेको ६ दिनपछि पत्रकार सम्मेलनगरि मन्त्रालयका सवै कार्यक्षेत्रलाई समेटेर आगामी प्राथमिकता र कार्यक्रम […]
काठमाडौं । देशका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), प्रतिनिधी सभा सभामुख सुवास नेक्बाङ लगायत नेपाली जनताले मनेका विस्वाशिला कलाकार मह जोडी लगायत धेरै विशिष्ठ व्यक्तिहरुले बिएण्डसी अस्पिटलको अवलोकन गरिसकेका छन् । […]
हरेक चीजको एउटा आफ्नै निश्चित सिद्धान्त र नियम हुन्छ। जुन सिद्धान्त र नियमको परिधिभित्र रहेर यो ब्रम्हाण्ड, प्रकृति, वनस्पति र यस धर्तीका सजीव प्राणीहरूले आफ्नो दैनिक गतिविधि सञ्चालन गर्दै, आफुलाई थप उन्नत र विकसित रुप […]
कनकाई । झापाको कनकाई नगरपालिकाले कृषकहरुलाई विद्युतिय स्प्रे ट्याङकी वितरण गरेको छ । सोमबार नगरपालिकाको कार्यलयमा आयोजित एक कार्यक्रम मार्फत नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले कृषकहरुलाई ट्याङकी वितरण गरेका थिए । कनकाई नगर कृषि विकास समितिको […]
बिर्तामोड । झापाको गौरादहमा वृहत स्वास्वाथ्य शिविर तथा नागरिक अभिनन्दन कार्यक्रम सम्पन्न भएको छ । गौरादह–विराटनगर सम्पर्क समाजको आयोजनामा आयोजित स्वास्थ्य शिविरमा सयौंले स्वास्थ्य सेवा लिएको र दुईजनालाई नागरिक अभिन्नद गरिएको आयोजक समितिका संयोजक दिलिप […]
मेचीनगर। झापाको मेचीनगरस्थित निक्कै दुर्गम ठाउँ मानिएको मेचीनगर—१५ मेचीपारीको गाउँमा पाच दशकपछि विद्युत विस्तार भएको छ । घर घरमा बत्ती बल्न थालेपछि स्थानीयवासीको घरमात्र होईन अनुहार नै उज्यालो छ । बत्ती बलेसँगै आर्थिक अभावकै कारण […]