Aamsanchar

ब्यानर १

भ्रष्ट ‘र’ ‘आचार’ दुई अलग अलग शब्दको संमयोजन बाट ञभ्रस्टाचारझ शब्द बनेको हो जुन सब्द्ले खराव आचार अर्थात आचार नभएको खस्किएको कारोबार लाई जनाउदछ। भ्रष्टाचार सम्बन्धि काम गर्ने सस्था ट्रान्सपरेन्सी ईन्टरनेशनलका अनुसार “भ्रष्टाचार भन्नाले सार्बजनिक […]

बिहिवार, फागुन ८, २०७६

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को प्रकोप रहेको चीनको हुबेईबाट उद्धार गरी भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ जना नेपालीमा कोरोना सङ्क्रमणको लक्षण देखिएको छैन । क्वारेन्टाइनमा बसेका सबैमा कोरोना लक्षण नदेखिएपछि खरिपाटीमा खुसी […]

बिहिवार, फागुन ८, २०७६

झापा । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) भएको बताएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–३, झुल्केका २२ वर्षीय विजय वाग्ले रहेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका […]

बुधवार, फागुन ७, २०७६

युएई : युएईका उत्कृष्ट कारोबार गर्ने चार रेमिट्यान्स कम्पनीमध्ये पछिल्ला महिनामा एक नम्बरमा परेको अल अहालिया एक्सचेञ्जमार्फत पैसा पठाउँदा युएईमा कार्यरत ताप्लेजुङका यामनाथ भट्टराईले १ किलो सुन उपहार प्राप्त गरेका छन् । विगत १९ वर्षदेखि […]

मङ्गलवार, फागुन ६, २०७६

उत्तरी छिमेकी चीनमा यतिबेला ‘कोरोना भाइरस’ले त्रासदी फैलाएको छ । यो भाइरसका कारण त्यहाँ कतिपयको मृत्यु समेत भइसकेको छ । भाइरसले सैयौं प्रभावित छन् । भाइरसबाट थप क्षति नहोस् भनेर उच्च सर्तकता अपनाएको छ । […]

सोमवार, फागुन ५, २०७६

म्याग्दी, सामाजिक संजाल म्यासेन्जरमार्फत महिलालाई अश्लील तस्वीर र सन्देश पठाएको आरोपमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका(६ घारका एक व्यक्तिलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। महिलालाई अश्लील सन्देश र तस्वीर पठाएर अभद्र व्यवहार गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी […]

सोमवार, फागुन ५, २०७६

अर्जुनधारा । झापाको अर्जुनधारामा आजबाट वडा स्तरीय कृषी, साँस्कृतिक महोत्सव शुरु भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० को अवसर पारेर अर्जुनधारा कनगरपालिकाले वडा स्तरीय कृषी, साँस्कृतिक महोत्सव शुरु गरेको हो । नगरपालिकाले भ्रमण […]

आइतवार, फागुन ४, २०७६

अर्जुनधारा ।  नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा झापाको अर्जुनधारा कनगरपालिकाले ११ वटा फरक फरक कार्यक्रम हरु सार्वजनिक गरेको छ । नगरपालिकाले भ्रमण वर्षलाई सफल बनाउन वडास्तरबाटै विविध कार्यक्रम थालनीको तयारी गरेको शुक्रवार पत्रकार […]

शनिवार, फागुन ३, २०७६

झापा । इलामको पशुपतिनगर नाकाबाट भन्सार छलेर ठुलो परिणामको लत्ताकपडा भित्रिरहेको खुलासा भएको छ । केही दिनअघि इलाका प्रहरी कार्यालय पशुपतिनगरले करिब १५ लाखको लत्ताकपडा बरामद गरेको घटना सेलाउन नपाउँदै झापा प्रहरीले बिहीबार करिब ५० […]

शुक्रवार, फागुन २, २०७६

“सम्बन्ध कसैको नि बन्धन नबनोस् भित्रभित्रै तड्पाउँने क्रन्दन नबनोस् बिश्वासले जोड्नुपर्छ प्रेमको नाता सँधै हृदयको साम्राज्य विखण्डन नबनोस” नेपालसहित विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदैछ । विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै […]

शुक्रवार, फागुन २, २०७६