
काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा कागजी मानव अधिकार मात्र रहेको बताए । ११ औं मानव अधिकार राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै नयाँ संबिधान बने पनि काम कागजमा सिमित भएको बताएका हुन् […]
बाँके। ट्रकको ठक्करबाट स्कुले बालिकाको मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बाँके जिल्ला प्रशासनले कोहलपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। कोहलपुरको पूर्वमा चप्पर्गौडी ,पश्चिममा किरण नाला ,उत्तरमा नौबस्ता जाने बाटो र दक्षिणमा पिपरी चोकको […]
२२ मंसिर, काठमाडौं । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु भएपछि उत्पन्न तनावले उग्र रुप लिएको छ । प्रदर्शनकारीको ढुंगामुढाबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् ।शाही लगायतको अहिले […]
विर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आसन्न मंसीर २५ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक समूहका तर्फबाट उम्मेद्वारी सार्वजनिक गरिएको छ । लोकतान्त्रिक समूहले विर्तामोडमा पत्रकार सम्मेलनका आयोजना गर्दै आफ्नो समूहबाट उठाइएको नौ सदस्यीय […]
विराटनगर : पूर्वाञ्चल विश्वविद्यालय (पूवि) विरुद्ध विद्यार्थीहरुले शुक्रबारबाट अनिश्चितकालिन ‘रिले अनसन’ थालेका छन् ।उत्तरपुस्तिका परीक्षण (जाँच) मा लापरबाही हुने गरेको दाबी गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले विराटनगर महानगरपालिका–२ शनिहाटस्थित विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि अनसन सुरु […]
झापा,मंसिर १९ । झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समिति भद्रपुरको अध्यक्ष र उद्योग सचिव बाहेक मेजर पाँच पद, महिला सदस्य र खुल्ला सदस्यका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।निर्वाचितहरुमा वरिष्ठ उपाध्यक्ष पदमा खडकबहादुर लिम्बू, एशोसिएट्स-वस्तुगत […]
बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ । आगामी डिसेम्बर १ तारिखदेखि विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान भर्ने तयारी रहेको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी […]
वास्तवमै समाजलाई र संसारलाई अपाङ्गमैत्री बनाउन जरुरी छ, समावेशी भनेको भाषा, संस्कृती, भू-भाग मात्र नभई अपाङ्ग साथीहरुलाई पनि सहज तवरमा संगै लिएर विकासको दौडमा हिंड्न सफल बनाउनु पनि हो । अपाङ्गतालाई समान अवसरले सकारात्मक वातावरणकाबिचमा […]
बैंक पनि साथी पनि जस्ता नारा र बिज्ञापनले सर्वसाधारणलाई प्रभावमा पार्दै वित्तिय क्षेत्रमा छिट्टै स्थापित बन्न सफल एनआईसी एसिया बैंकलाई सर्वसाधारणले महाठगको उपाधि दिएका छन् । एनआईसी एसियाको चरित्रताकै कारण सिंगो बैंक क्षेत्रप्रतिको विश्वास उड्दै […]