
काँकरभिट्टा, ११ मंसिर । मेचीनगरमा सञ्चालनमा रहेका अधिकाँश पाउरोटी उद्योग मापदण्ड विपरित रहेका छन् । बजार अनुगमन टोलीले अनुगमनका क्रममा यस्तो फेला पारेको हो । अधिकाँश उद्यागले फोहोर मैलामा ध्यान नदिएको, मूल्य सूची नराख्ने, उद्योगमा […]
नेपालमा भरपर्दो हवाई सेवा प्रवाह गर्दै आएको कम्पनी बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने भएको छ । आगामी डिसेम्बर १ तारिखदेखि विराटनगर र भद्रपुरबाट काठमाडौँ तथा पोखराका लागि उडान भर्ने […]
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचनको अवसर पारेर हालै सार्वजनिक गरेको अपीलमा ‘कम्युनिस्ट सरकारको २१ महिना २१ असफलता’ प्रस्तुत गरेको छ । प्रतिपक्षले सत्तापक्षको विरोध गर्नु संवैधानिक तथा राजनीतिक दायित्व भए पनि काँग्रेसका आरोप हेर्दा […]
आज शतवीज छर्ने हो, आज मसिंर कृष्ण चर्तुदशी अर्थात बाला चर्तुदशी पनि भनिन्छ र आजको दिन मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राका लागी अत्यन्त महत्पूर्ण दिनका रुपमा मानिन्छ । नेपाल अनि भारतका विभिन्न शक्तिपीठ अनि त्रिवेणी धामहरुमा […]
झट्ट हेर्दा यो दृष्य मन्दिरमा भगवानको दर्शको लागि लामबद्ध जस्तो देखिन्छ तर यो भिड मन्दिर दर्शनको लागि नभएर झापाको अर्जुनधारा धाममा शनिबार आँखा जाँच गराउन आएकाको लाईन हो । भजन गाउँने ओठ भन्दा सेवागर्ने हात […]
कन्याम ६ मंसीर । भ्रमण वर्ष २०२० तथा सूर्योदय नगर पर्यटन महोत्सवको अवसर पारेर इलामको सूर्योदय नगरपालिका–६ स्थित कन्याममा होटल ग्रीन कार्पेट सञ्चालनमा आएको छ । युवा व्यवसायी यज्ञराज गिरीले एक करोड ५० लाख रुपैयाँको […]
सताक्षीधाम । निर्वाचित भएको १० वर्ष वित्न लाग्दा पनि संस्थाको साधरणसभा एकै पटक पनि नगर्दा झापाको सताक्षीधाम मन्दिर विकास समिति यतिवेला चरम विवादमा परेको छ । पदाधिकारी बीच नै तालमेल नमिल्दा साधरणसभा हुन नसकेको भन्दै […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ । बुधबार बसेको […]
२०२५ साल सम्म पनि काठमाण्डौमा पत्रपत्रिकाको त्यति सहजता र सुलभता थिएन । मुख्य रुपमा नयां सडक, बाङ्गे मुढा आदि सीमित स्थानहरुमा थोरै मात्र पत्रिकाहरु देखिन्थे । त्यस बखतमा म भर्खर कलेजमा भर्ना भएको हुंदा पत्रिका […]