
काशीराम शर्मा / बाँके, नेपालगञ्जको सीमावर्ती बजार रुपैडिहामा किनमेल गर्न जाने नेपाली ग्राहकको सधैँ नै भीडभाड हुने गर्छ । नेपालीकै भरमा सीमावर्ती रुपैडिहाको बजार चलेको छ । नेपालीकै बाक्लो उपस्थितिमा दैनिक रु पाँच करोडको करोबार […]
काठमाडौं । एकदिवसीय श्रृंखलामा नेपाललाई पहिलो सफलता मिलेको छ। युएईमा जारी तीन खेलको श्रृंखलामा नेपाललाई पहिलो जीत हासिल भएको हो। नेपालले घरेलु टोली युएईलाई १४५ रनको विशाल अन्तरले पराजित गरेको हो। भर्खरै सकिएको खेलमा नेपालले […]
बिर्तामोड, ११ माघ । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुक्रबारदेखि सुरु भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन एक नम्बर प्रदेशका मख्यमन्त्री शेरधन राईले गरे । मुख्यमन्त्री राईले शान्तिका प्रतिक परेवा […]
झापा । बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको आज एक कार्यक्रमका बीच भब्य उद्घाटन हुदैछ । आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अनुसार मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने जनाइएको छ । महोत्सव ११ देखि २३ माघसम्म सञ्चालन हुँदैछ […]
शिवगञ्ज। स्थानीय निकायले वेवास्ता गर्दा झापाको साविक पाँचगाछी गाविसको भवन निर्माण कार्य अलपत्र परेको छ । वडा नम्बर ४ स्थित जनता बजारमा रहेको भूकम्प प्रतिरोधात्मक उक्त सरकारी भवन सरोकार राख्ने निकायले वेवास्ता गर्दा दुई वर्षदेखि […]
काठमाडौँ, प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी बिहीबारदेखि देशभर शहीद सप्ताह मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह […]
गाईघाट, उदयपुरको सदरमुकाम गाईघाट बजारबाट त्रियुगा नगरपालिका–१६ बेलदोभान हुँदै जिल्लाको पहाडी क्षेत्रको धार्मिक, पर्यटकीयस्थल रौतामाईसम्म केवलकार सञ्चालनका लागि बृहत गुरुयोजना प्रतिवेदन(डिपिआर) बनाउन शुरु भएको छ । त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको पहलमा पहिलोपटक डिपिआर तयार […]
बिर्तामोड । इलामको रोङ गाँउपालिका–२ बदमटारका २३ वर्षीय ललित तामाङको उपचार शुरु भएको छ । दुवै मृगौला खराब भएपछि उनले आफूलाई बाचईदिन सबैसंग आग्रह गरेका थिए । आर्थिक अवस्था अत्यन्त नाजुक भएका तामाङलाई उपचारमा सहयोग […]
( विनोद पाण्डे कमल / आमसंचार ) विश्वका धेरै मुलुकहरु पर्यटन प्रवर्धनको कारण दिनानुदिन विकासको शिखर तर्फ उकालो लागि रहेका छन । कतिपय देश प्रकृतिले दिएको शुन्दरतालाई सदुपयोग गर्दै र अझ सझिसझाउँ बनाएर संसारका मानिसलाई आकर्षित पार्ने […]