
बिर्तामोड। बाह्रदशी गाउँपालिका–३मा राजगढमा रहेको पशुपति माध्यमिक विद्यालयमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आयोगको क्षेत्रीय कार्यालय इटहरीमा गत असोज २१ गते विद्यालयमा भएको आर्थिक अनियमितताको अविलम्ब छानविन गरी […]
काठमाडौं शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि पुनः सुरु हुँदैछ । गएको असोज १३ गते सुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र दसैँ, तिहार तथा छठका कारण पहिलो चरणको खेल पछि […]
राजगढ। झापाको बाह्रदशी गाउँपालिका–३ राजगढमा रहेको पशुपति माध्यमिक विद्यालयका केही शिक्षक र व्यवस्थापन समितिको मिलेमतोमा आर्थिक अनियमितता हुँदै आएको तथ्य खुलेको छ । उनीहरुले नियम विपरीत मनोमानी ढंगले आर्थिक कारोवार र बिल भर्पाई बनाएको पाइएसँगै […]
(विनोद पाण्डे कमल) चारपाने, कार्तिक २९ । प्रदेश नं. १ मेची अञ्चलका विभिन्न स्थानमा कर सचेतना सप्ताह कार्यक्रम हुने भएको छ । ‘कर : समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने नारा सहित आन्तरिक राजस्व कार्यालय […]
काठमाडौैैँ, सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ छिमेकी मुुलुक भारतको बैङ्ग्लोरमा नेपालको पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरिने भएको छ । होटल एसोसिएसन अफ नेपाल (हान) ले नेपाल पर्यटन बोर्ड, भारतस्थित नेपाली राजदूतावास […]
दिपेन लावती/ शान्तिनगर । परापूर्वकाल देखि लाग्दै आएको धार्मिक,ऐतिहासिक तथा पर्यटकीय रुपमा परिचित ठुटेवर मेलाले यसवर्ष पनि निरन्तरता पाउने भएको छ । करीव २ सय बर्ष अगाडीबाट लाग्दै आएको मेला माओवादी द्धन्दकालमा बन्द भएको थियो […]
काठमाडौँ, आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो । उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, […]
झापा । छठ पर्वको मुख्य दिन मंगलबार साँझ अस्ताउँदो सूर्यको पूजाआराधना गरिएको छ । झापासहित तराईका अधिकांश जिल्लामा रहेका नदी तथा पोखरी किनारमा बनाईएका पूजास्थलमा उपस्थित भएर ब्रतालुले सूर्यलाई अर्घ दिएका छन् । छठ पर्वका […]
काठमाडौँ, छठ पर्वको मुख्य दिन मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व आइतबारदेखि शुरु भएको हो […]