
काठमाडौं, नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ। बास्तोलाका स्वकीय सचिव रहेका राधाकृष्ण काफ्लेका अनुसार बास्तोलाको शनिबार साँझ ९ बजेर २० मिनेटमा सातदोबाटोस्थित निवासमा निधन भएको हो। बास्तोलाको घरमा नेपाली कांग्रेसका नेता कार्यकर्ता र […]
बिर्तामोड। चाडपर्वका बेला सडकमा सवारीसाधनको चाप बढेसँगै हुनसक्ने दुर्घटना न्यूनीकरणमा टेवा पु¥याउन आज शनिबार झापाको बिर्तामोडमा विशेष अभियान सञ्चालन गरियो । वीरता जेसीज, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र लेट्स रन नेपाल झापाको संयुक्त आयोजनामा […]
काठमाडौं । शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आगामी सोमबारबाट सर्वसाधारणले हेर्न पाउने भएका छन्। नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन्। पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘सोमबारबाट सबैको […]
खुदुनाबारी / सागर गौतम, अर्जुनधारा नगरपालिकाले चाडवर्पको पुर्वसन्ध्यामा बजार अनुगमन गरेको छ । अनुगमन टोलीले शनिश्चरे बजार क्षेत्र अनुगमन गरेको छ । चाडपर्वको बेलामा अखाद्य वस्तुको प्रयोग हुन सक्ने भन्दै नगरपालिकाले अनुगमन सुरु गरेको हो […]
सप्तरी, हत्याको आरोपमा २० वर्षपछि सप्तरीमा एक वृद्ध पक्राउ परेका छन् । खड्ग नगरपालिका–११ बनौलीका ७५ वर्षीय पञ्चु मण्डललाई घटनाको १९ वर्ष पाँच महीनापछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी दिएको छ । मण्डलमाथि उनका […]
काठमाण्डौं । शिशु जन्माउनका निम्ति प्रयोग गरिने सिजारियन सेक्सन भनिने शल्यक्रियाको अनावश्यक प्रयोग अत्यधिक बढेको अनुसन्धानकर्ताहरूले बताएका छन्। उनीहरू भन्छन् झण्डै आधा विश्वमा सिजारियन सेक्सन भनिने शल्यक्रियाबाट शिशु जन्माउने अभ्यासको अधिक प्रयोग भएका छन्। अध्ययन […]
झापा। मानव शरीरको संवेदनशील अङ्गका रुपमा रहेको आँखाको सुरक्षा गर्न सके मात्र दृष्टिविहीन हुनबाट बच्न सकिने नेत्र विशेषज्ञ डाक्टर पुरुषेत्तम जोशीले बताएका छन् । मेची आँखा अस्पताल र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले संयुक्त रुपमा […]
धनुषा, भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहित रेल आज जनकपुर आइपुगेको छ। बुधबार अपराह्न ब्लास्ट बोकेको ५३ र्याकसहित रेल जनकपुर आइपुगेको हो। रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनियर विनोदकुमार […]
झापा । यस वर्षको बडा दशैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिँदै छ । आज घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा […]