Aamsanchar

ब्यानर १

डोल्पा, ठूलीभेरी नगरपालिका–९ को कालागौँडा नजीकै बतासे वडारमा आज भएको जीप दुर्घटनाका मृत्तक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ४५ वर्षीय हेमराज हमाल, १८ वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय नरसिँह कठायत, […]

सोमवार, कार्तिक १९, २०७५

सिवी अधिकारी / काठमाडौँ,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नति अर्थात पुर्नसुधारको काम अघि बढेको छ । धावनमार्ग स्तरोन्नतिको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पाेरेसनसँग आज निर्माण सम्झौता भएसँगै विमानस्थल निर्माणको […]

सोमवार, कार्तिक १९, २०७५

काठमाडौँ,  प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । […]

सोमवार, कार्तिक १९, २०७५

सुरेन्द्र भण्डारी / बिर्तामोड । ‘देव्रे स्तनदेखि काखीसम्म नै एक पाटो दुख्छ, सुने र जाने जति सबै अस्पताल पुगिसके रोग निको भएन’ बाह्रदशी गाउँपालिका– ५ कि ४३ वर्षीया हरिमाया थापाले आफ्नो शरीरको दुखेको अंग देखाउँदै […]

आइतवार, कार्तिक १८, २०७५

झापा, दशैं तिहारका बेला खुब खेलिने र खुब बिक्री हुने चिज हो तास । तर, नेपालमा पछिल्लो ३ महिनामै ८ करोडको तास भित्रियो भन्ने सुन्दा सहजै पत्यार नलाग्न सक्छ । तर, यो सत्य हो । […]

शनिवार, कार्तिक १७, २०७५

नरेन्द्र ढकाल/ बिर्तामोड । सरकारले सार्वजानिक गरेको नयाँ पर्यटकीय क्षेत्रमा झापाका चारवटा स्थानलाई समावेश गरिएको छ । पर्यटकीय क्षेत्र विस्तार गर्नका लागि नयाँ गन्तव्यहरुको पहिचान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय […]

शनिवार, कार्तिक १७, २०७५

खुल्ला दिशा मुक्त क्षेत्र भन्ने घोषणा सुन्ने जोकोहीले सोच्ने गर्छन अव सो क्षेत्र राम्रो भएछ , खुल्ला दिशाका कारण हुने विभिन्न महामारी जस्ता रोग लाग्दैन र फैलदैन भन्ने नै हुन्छ । त्यस्तै केही महिना अघि […]

शुक्रवार, कार्तिक १६, २०७५

पशुपतिनगर, सरकारले इलामको रामसार क्षेत्र माइपोखरीलाई एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । ओझेलमा परेका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नयाँ पर्यटकीय क्षेत्र घोषणा कार्यक्रमअन्तर्गत माइपोखरीलाई सो सूचीहमा सूचीकृत गरेको […]

शुक्रवार, कार्तिक १६, २०७५

पूर्णप्रसाद मिश्र / काठमाडौँ,  उपत्यकाका चार कुनामा कूल एक लाख ३० हजार रोपनी जग्गा विकास गरी निर्माण हुने नयाँ शहरको कामले गति लिएको छ । मनोहरा नदीको दायाँबायाँ एक लाख रोपनी क्षेत्रमा शहर निर्माणका लागि तीन […]

शुक्रवार, कार्तिक १६, २०७५

पार्थ मण्डल/भद्रपुर। १५ महिनामा निर्माण कार्य सम्पन्न हुनुपर्ने कोल्ड स्टोरेज (शीत भण्डार) ८ बर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेन । भारत सरकारले नेपालस्थित भारतीय दूतावासमार्फत झापाको भद्रपुर नगरपालिकामा कोल्ड स्टोरेज बनाउनका लागि बजेट निकासा भएको […]

शुक्रवार, कार्तिक १६, २०७५