
नेपाल पत्रकार महासङ्घ झापाको नेतृत्व सम्हाल्दै आएका एकराज गिरी हाल झापा जिल्लाका संचारकर्मीहरूबीच सकारात्मक साेच, दृढ नेतृत्व, समावेशी व्यवहार र व्यावसायिक शुद्धताको पक्षधरका रूपमा परिचित छन्। सङ्घीय संरचना पश्चात् सञ्चारको भूगोल परिवर्तन भइरहेका बेला उनीसँग […]
खोटाङ। खोटाङ जिल्लाको दिक्तेल बजारलाई पूर्वी तराईसँग जोड्ने दिखुवा खोलामा मोटरेबल पुल निर्माणको काम सुरु भएको छ। शनिबार कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले पुलको शिलान्यास गर्दै औपचारिक रूपमा निर्माण प्रक्रिया प्रारम्भ गरेका हुन्। […]
बिर्तामोड । झापाको गौरीगञ्जमा निर्माणाधीन कनकाई नदीमाथिको पुल १४ वर्षदेखि अलपत्र परेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रभित्र पर्छ भन्ने विशेषता बोकेको यो अधुरो संरचना अहिले त्यहाँका निर्वाचित नेताहरूकै राजनीतिक साख र भविष्यमाथि प्रश्नवाचक […]
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका –२ बाट प्रहरीले लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न २ जना महिलालाई पक्राउ गरेको छ । जेठ १५ गते विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी –१ […]
बिर्तामोड । आज गणतन्त्र दिवस, देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। विसं २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष यो दिवस मनाउने गरिएको हो। […]
विर्तामोड। पूर्व–पश्चिम राजमार्गको स्तरउन्नतिको क्रममा विर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा बन्ने “फ्लाइओभर” को डिजाइनप्रति स्थानीयवासीहरूले आपत्ति जनाएका छन्। स्थानीयको दाबीअनुसार सो संरचना सौन्दर्यकरण, बस्ती विकास, शहरीकरण तथा व्यापारीकरणका दृष्टिले अनुपयुक्त मात्र नभई स्थानीय जनभावनाको समेत […]