
काठमाडौं । शुक्रबार नियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन् भने स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल भूमि व्यवस्था, सहकारी तथा गरिबीमन्त्रीमा बढुवा भएकी […]
पार्थ मण्डल भद्रपुर । सुन्दा पनि अचम्म लाग्छ ! एउटै नगरपालिकाभित्र एउटै नम्बरको गाडीले छुट्टाछुट्टै कर रकम तिर्नुपर्छ । तर, यस्तै भइरहेको छ– झापाको मेचीनगर नगरपालिकाभित्रको सडक खण्डमा । मेचीनगर नगरपालिकाले चालूआर्थिक बर्षमा २०७५÷०७६मा पूर्वाधार उपभोग सेवा […]
सुरेन्द्र भण्डारी बिर्तामोेड । २०५८ सालमा तत्कालीन घेरावारीको कलियागञ्जमा माओवादीसँग भएको दोहोरो भीडन्तमा परी माओवादी लडाकु पूर्णसिंह राजवंशीको मृत्यु भएको खबर एकाएक फैलियो । राजवंशीको निधनको खवरले घर परिवार र आफन्त सवै शोकमा डुबे । पार्टीमा पनि […]
नबिना कुइकेल /शान्तिनगर । पानीले जलामयहुने मध्य बर्खा साउनमा कुवामा पानी सुक्छ भन्दा पत्यार नलाग्न सक्छ, तर झापाको पूर्वोत्तर बुद्धशान्ति गाँउपालिका– ६ बाबरीटारमा अवस्थित साउने पानीको कुवामा चैतको खडेरीमा पनि नसुक्ने पानी मध्ये बर्खाको साउनमा […]
काठमाडौँ, सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलोग्राम सुन तस्करीको छानबिनका लागि गठित समितिले सुन तस्करी र हत्याबारे तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित […]
काठमाडौँ, संसारभर विभिन्न कार्यक्रम गरी आज स्तनपान दिवस मनाइँदै छ । नेपालमा पनि स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी यो दिवसलाई साताव्यापीरुपमा मनाइँदै छ । पछिल्ला वर्षहरुमा हाम्रो देशमा पनि हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ […]
अनन्तश्री विभूषित शंकराचार्य भन्दै हेमानन्द गिरीलाई झापाका धेरै स्थानमा अभिनन्दन गरियो,तर उनी शंकराचार्य नै नभएको भन्दै प्रश्न उठेको छ ।कन्काई नगर पालिकास्थित धार्मिकस्थल कोटीहोममा एक भव्य कार्यक्रमको आयोजना गरी प्रथम महिला शंकराचार्य गिरीलाई अभिनन्दन गरियो […]
सुरेन्द्र भण्डारी/ नरेन्द्र ढकाल बिर्तामोड । दिनहुँ टालटुल नगरे घुरघुरे, कमिला र मुसाले खोलेर बस्नै नहुने कला लाम्गादेको झुप्रो घर भुइँ ढलान गर्दै चिटिक्कको बन्छ भन्ने कसैले कल्पना समेत गरेका थिएनन् । कारण थियो– आर्थिक अभाव । […]
दमक, झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुंगीमा सोमबार बिहान माइक्रो बस र स्कुल बस जुध्दा पाँच विद्यार्थी घाइते भएका छन् । इलाका ट्राफिक प्रहरी कार्यालयका अनुसार बा ५ प ८२८ नं को पूर्वबाट पश्चिमतर्फ आइरहेको माइक्रो […]