Aamsanchar

ब्यानर १

सुरेन्द्र भण्डारी बिर्तामोेड । २०५८ सालमा तत्कालीन घेरावारीको कलियागञ्जमा माओवादीसँग भएको दोहोरो भीडन्तमा परी माओवादी लडाकु पूर्णसिंह राजवंशीको मृत्यु भएको खबर एकाएक फैलियो । राजवंशीको निधनको खवरले घर परिवार र आफन्त सवै शोकमा डुबे । पार्टीमा पनि […]

बिहिवार, साउन १७, २०७५

नबिना कुइकेल /शान्तिनगर । पानीले जलामयहुने मध्य बर्खा साउनमा कुवामा पानी सुक्छ भन्दा पत्यार नलाग्न सक्छ, तर झापाको पूर्वोत्तर बुद्धशान्ति गाँउपालिका– ६ बाबरीटारमा अवस्थित साउने पानीको कुवामा चैतको खडेरीमा पनि नसुक्ने पानी मध्ये बर्खाको साउनमा […]

बिहिवार, साउन १७, २०७५

काठमाडौँ, सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलोग्राम सुन तस्करीको छानबिनका लागि गठित समितिले सुन तस्करी र हत्याबारे तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित […]

बिहिवार, साउन १७, २०७५

काठमाडौँ,  संसारभर विभिन्न कार्यक्रम गरी आज स्तनपान दिवस मनाइँदै छ । नेपालमा पनि स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी यो दिवसलाई साताव्यापीरुपमा मनाइँदै छ । पछिल्ला वर्षहरुमा हाम्रो देशमा पनि हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ […]

बुधवार, साउन १६, २०७५

अनन्तश्री विभूषित शंकराचार्य भन्दै हेमानन्द गिरीलाई झापाका धेरै स्थानमा अभिनन्दन गरियो,तर उनी शंकराचार्य नै नभएको भन्दै प्रश्न उठेको छ ।कन्काई नगर पालिकास्थित धार्मिकस्थल कोटीहोममा एक भव्य कार्यक्रमको आयोजना गरी प्रथम महिला शंकराचार्य गिरीलाई अभिनन्दन गरियो […]

मङ्गलवार, साउन १५, २०७५

सुरेन्द्र भण्डारी/ नरेन्द्र ढकाल बिर्तामोड । दिनहुँ टालटुल नगरे घुरघुरे, कमिला र मुसाले खोलेर बस्नै नहुने कला लाम्गादेको झुप्रो घर भुइँ ढलान गर्दै चिटिक्कको बन्छ भन्ने कसैले कल्पना समेत गरेका थिएनन् । कारण थियो– आर्थिक अभाव । […]

मङ्गलवार, साउन १५, २०७५

दमक,  झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुंगीमा सोमबार बिहान माइक्रो बस र स्कुल बस जुध्दा पाँच विद्यार्थी घाइते भएका छन् । इलाका ट्राफिक प्रहरी कार्यालयका अनुसार बा ५ प ८२८ नं को पूर्वबाट पश्चिमतर्फ आइरहेको माइक्रो […]

सोमवार, साउन १४, २०७५

बिर्तामोड। ‘टेन्सन हटाउन, एक्लोपन कम गर्न अनि आफ्नै दुनियाँमा रमाउन म कहिले काँही वियर खान्छु’ बिर्तामोडका एक व्यवसायी भने– मादक पदार्थ नियमित सेवन गरे स्वास्थ्यमा नकारात्मक असर पर्ने मलाई ज्ञान छ, तर पनि म कहिले […]

आइतवार, साउन १३, २०७५

चितवन, मानव अतिक्रमण बढ्दै गएपछि दुर्लभ पाटेबाघ संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । बाघको लागि प्रमुख बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्ज र यसका मध्यवर्ती क्षेत्रहरुमा मानवीय अतिक्रमण बढ्दै गएपछि बाघको संरक्षण चुनौतीपूर्ण बन्दै गएको हो […]

आइतवार, साउन १३, २०७५

पार्थ मण्डल/झापा । शुक्रवार दिउँसो चाराआली-भद्रपुर सडक खण्डमा अचम्मको घटना घटियो । अचम्मको घटनाले पत्रकार र प्रहरीलाई पनि अचम्मित नै बनाए । घटना विवरण अनुसार चाराआली-भद्रपुर सडक खण्ड अन्तरगत एउटा सरकारी नम्बर प्लेटको जीप सडक […]

शनिवार, साउन १२, २०७५