Aamsanchar

ब्यानर १

पार्थ मण्डल भद्रपुर  । भारतको विहार र बंगाल राज्यसँग जोडिएको भद्रपुर छोटी भन्सार कार्यालयको यही साउन १ गतेदेखि स्तरोन्नति भएको छ । भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माण भएसँगै मेची भन्सार कार्यालय काँकरभिट्टा मातहत रहेको भद्रपुर […]

शनिवार, साउन १२, २०७५

  बिर्तामोड । बाह्रदशी गाउँपालिका–७ चेक्रावारी निवासी २२ वर्षीया चन्द्रवती राजवंशीलाई भान्सा घरमा खाना पकाउँदा पकाउँदै सर्पले डस्यो । सर्पले डसे लगत्तै उनलाई उपचारका लागि सहारा सर्पदंश उपचार केन्द्र सुरुङ्गा पु¥याइयो । तर, उनलाई बचाउन भने सकिएन । […]

शुक्रवार, साउन ११, २०७५

काठमाडौं, २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीले सात बुँदे सहमति गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदबारमा बिहीबार भएको वार्ता सात बुँदे सहमति गरेर टुंगिएको हो । सहमतिको मस्यौदालाई औपचारिकता दिनेकाम […]

बिहिवार, साउन १०, २०७५

नरेन्द्र ढकाल/ सुरेन्द्र भण्डारी बिर्तामोड ।  ‘मलामी भेला भएर कुन संस्कार अनुसार दाहसंस्कार गर्ने भन्दै सल्लाह भइरहेको थियो । एम्वुलेन्समा शव लिएर घरतर्फ जाँदै गर्दा एकाएक उनको ओठ चल्यो, हामी सबै अचम्ममा प¥यांै’ सप्तरीकी शकुन्तला राईले […]

बिहिवार, साउन १०, २०७५

नरेन्द्र ढकाल बिर्तामोड । आफ्ना बालबच्चालाई मोबाइल खेलाउन दिने बानी गर्नुभएको छ ? सावधान । मोबाइलका कारण बालबालिकालाई गम्भीर रोग समेत लाग्न सक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् । पछिल्लो समय मोबाइल बालबालिकाका लागि डिजिटल ड्रग बन्दै गएको […]

बुधवार, साउन ९, २०७५

अनिल वाग्ले/ झापा। चिनियाँ प्राविधिक याउको नेतृत्वको ७ सदस्यीय टोली यतिवेला झापामा छ । प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा गएका वेला भएको सहमती अनुरुप केही समय अधि झापा आएको चिनियाँ प्राविधिकहरुको टोली प्रति यतिवेला धेरैको […]

मङ्गलवार, साउन ८, २०७५

काठमाडौं । कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दा उनी भावुक भएका […]

मङ्गलवार, साउन ८, २०७५

पार्थ मण्डल/ भद्रपुर । करिब एक करोड लागतमा सञ्चालनमा आएको झापाको भद्रपुरस्थित पशुबधशाला प्रयोग विहिन हुने अवस्थामा पुगेको छ । भद्रपुर नगरपालिका कार्यालयको स्वामित्वमा रहेको पशु बधशालाको आन्तरिक व्यवस्थापनमा खासै चासो नदेखाउँदा सरकारको एक करोड […]

मङ्गलवार, साउन ८, २०७५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने स्रोतले जनाएको छ । मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत […]

मङ्गलवार, साउन ८, २०७५

नेपालको प्रतिनिधीत्व गर्दै पहिलो पल्ट महत्वपूर्ण मान पधवी हाशिल गर्ने अनन्तश्री विभूषित शंकराचार्य हेमानन्द गिरीलाई झापामा अभिनन्दन गरिएको छ । कन्काई नगरपालिकास्थित धार्मिकस्थल कोटीहोममा एक भव्य कार्यक्रमको आयोजना गरी प्रथम महिला शंकराचार्य गिरीलाई अभिनन्दन गरिएको […]

मङ्गलवार, साउन ८, २०७५