Aamsanchar

ब्यानर १

सुरेन्द्र भण्डारी/नरेन्द्र ढकाल राजगढ । झापामा रहेका ५७ वटा सामुदायिक वनमध्ये कतिपय वनको उचित संरक्षण हुन नसक्दा अतिक्रमणको चपेटामा परेका छन् । कतिपय सामुदायिक वन समूहका पदाधिकारीबीचकै आन्तरिक कलहका कारण सामुदायिक वनको संरक्षण हुन सकेको छैन । […]

शुक्रवार, साउन २५, २०७५

काठमाडौँ,  मुलुकको वातावरणीय, सामाजिक र आर्थिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको सामुदायिक वनबाट ६० हजारभन्दा बढी रोजगारी सिर्जना भएको वन विभागले जनाएको छ । सामुदायिक वन दिवसका अवसरमा विभागले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका […]

बिहिवार, साउन २४, २०७५

पार्थ मण्डल/ झापा, इलामका वन जंगलमा अवैध रूपमा रूख काटेर चिरान गरिएको वा गोलिया आकारको काठ झापातिर तस्करी हुने गरेको पाइएको छ।  झापासँग जोडिएको इलामका सीमावर्ती वन क्षेत्रबाट तस्करी गरी ल्याएको अवैध काठ नेपाल प्रहरी, […]

बुधवार, साउन २३, २०७५

पार्थ मण्डल/ झापा । प्रदेश १ का सरकारले भोली विहीवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । विश्व आदिवासी दिवसको अवसरमा साउन २४ गते प्रदेश १ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेश […]

बुधवार, साउन २३, २०७५

अर्जुनधारा। झापाको अर्जुनधाराकी चार वर्षीया बालिका बलात्कारको घटना सेलाउन नपाउँदै पुनः १३ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास भएको छ । गत साता अर्जुनधारा–२ झेलेनीका १५ वर्षीय किशोरले सोही ठाउँ निवासी ४ वर्षीया वालिकालाई बलात्कार गरेका थिए […]

बुधवार, साउन २३, २०७५

सुरेन्द्र भण्डारी बिर्तामोड । भनिन्छ जन्म, मृत्यु र विवाह पूर्वजन्ममा निर्धारित हून्छ । त्यसमा पनि विवाह त देखेकाले हुँदैन लेखेकै हुनुपर्छ भन्ने मान्यता छ । तर, कस्तो संयोग ! इरौटार–८ इलाम निवासी भवनसिंह पङ्धाकका तीन भाइ छोराले […]

मङ्गलवार, साउन २२, २०७५

झापा। इलाका प्रहरी कार्यालय बिर्तामोडले वैवाहिक बलात्कारको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । २२ वर्षीया श्रीमतीको उजुरीका आधारमा २७ वर्षीय उनी पक्राउ परेका हुन् । पक्राउ परेका उनलाई प्रहरीले इलाका प्रहरी कार्यालय बितामोडमा राखेर […]

सोमवार, साउन २१, २०७५

राजगढ । १५ वर्ष अगाडि एक लाख १५ हजार रुपैयाँ जुटाउन निक्कै हम्मे–हम्मे पथ्र्यो एउटा सामान्य परिवारका लागि । त्यस्तै परिवारमा हुर्किएका व्यक्ति हुन् वाह्रदशी गाउँपालिका –३ राजगढका तुलसीप्रसाद ढकाल । आर्थिक अबस्था कमजोर भएका कारण मेची […]

सोमवार, साउन २१, २०७५

काठमाडौं, साउन ८ गते काठमाडौंको कागेश्वरी–मनहरा नगरपालिका भद्रबासमा घर भाडामा लिएर बस्दै आएका दुई जना फ्रान्सेली नागरिक ३८ वर्षीय मिचेल चुपाऊ र ४२ वर्षीय क्रिस्टोफे ग्योलक्स पक्राउ परे। उनीहरुमाथि लामो समयसम्म घर भाडामा लिएर स्थानीय १० देखि […]

आइतवार, साउन २०, २०७५

जाजरकोट । जाजरकोटको सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दुर्इ जना बेपत्ता छन् । जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले अनलाइनखबरलार्इ दिएको […]

आइतवार, साउन २०, २०७५