
पार्थ मण्डल /झापा, जिल्ला वन कार्यालय झापामा करिब डेढ करोड बराबरको रक्तचन्दन थन्किएको छ। भद्रपुरस्थित वन कार्यालयको दुई वटा कोठामा शिलबन्दी गरी राखिएको १९ हजार ८३२.२७ केजी परिणामको रक्तचन्दन विगत ११ वर्षदेखि थन्किएको हो। ११ वर्षदेखि […]
अनीताले देखेको सुडान नरेन्द्र ढकाल/सुरेन्द्र भण्डारी बिर्तामोड । एक जना पुरुषले चार जनासम्म श्रीमती भित्र्याउनै पर्ने । नभित्र्याए उसलाई समाजमा हेलाको दृष्टिले हेरिँदो रहेछ– अचम्म मान्दै अनीताले भनिन् । १३ महिने शान्ति मिसनका लागि सुडान पुगेर नेपाल […]
कुमार चौलागाई / काठमाडौँ, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेको नेपालले नेदरल्यान्ड्सलाई उसकै घरेलु […]
काठमाडौं, नेपालले दोस्रो एकदिवसीय खेलमा नेदरल्यान्डलाई पराजित गरेको छ। नेपाल एक रनले विजयी भएको हो। नेदरल्यान्डको घरेलु मैदानमा भएको रोमाञ्चक खेलमा कप्तान पारस खड्काले अन्तिम ओभरको अन्तिम एक बल बाँकी छदा नेपाललाई जीत दिलाएका हुन्। नेपालले दिएको […]
काठमाडौं । शुक्रबार नियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन् भने स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल भूमि व्यवस्था, सहकारी तथा गरिबीमन्त्रीमा बढुवा भएकी […]
पार्थ मण्डल भद्रपुर । सुन्दा पनि अचम्म लाग्छ ! एउटै नगरपालिकाभित्र एउटै नम्बरको गाडीले छुट्टाछुट्टै कर रकम तिर्नुपर्छ । तर, यस्तै भइरहेको छ– झापाको मेचीनगर नगरपालिकाभित्रको सडक खण्डमा । मेचीनगर नगरपालिकाले चालूआर्थिक बर्षमा २०७५÷०७६मा पूर्वाधार उपभोग सेवा […]
सुरेन्द्र भण्डारी बिर्तामोेड । २०५८ सालमा तत्कालीन घेरावारीको कलियागञ्जमा माओवादीसँग भएको दोहोरो भीडन्तमा परी माओवादी लडाकु पूर्णसिंह राजवंशीको मृत्यु भएको खबर एकाएक फैलियो । राजवंशीको निधनको खवरले घर परिवार र आफन्त सवै शोकमा डुबे । पार्टीमा पनि […]
नबिना कुइकेल /शान्तिनगर । पानीले जलामयहुने मध्य बर्खा साउनमा कुवामा पानी सुक्छ भन्दा पत्यार नलाग्न सक्छ, तर झापाको पूर्वोत्तर बुद्धशान्ति गाँउपालिका– ६ बाबरीटारमा अवस्थित साउने पानीको कुवामा चैतको खडेरीमा पनि नसुक्ने पानी मध्ये बर्खाको साउनमा […]
काठमाडौँ, सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलोग्राम सुन तस्करीको छानबिनका लागि गठित समितिले सुन तस्करी र हत्याबारे तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित […]