Aamsanchar

ब्यानर १

हुम्लाको नाम्खा गाउँपालिका—६, लिमी भ्यालीमा जन्मिएको हो । हाम्रो गाउँमा विद्यालय थिएन । २००७ मा ६ वर्षको उमेरमा लिमीबाट हामी १८ जनाको टोली पढाइका लागि समुह बनाएर काठमाडौँ गएका थियौँ । सबै जना त्यहाँको एक […]

सोमवार, वैशाख २९, २०८२

सुर्खेत ।  डोल्पा, दैलेख र सुर्खेतका डाक्टरहरूले कर्णाली प्रदेशमा अझै पनि विरामी भए सुरूमा देवतालाई देखाउने र निको नभए डाक्टरलाई देखाउने प्रचलन रहेको बताएका छन् । श्री ज्योति फाउन्डेसनले गरिरहेको छोरी सम्मेलनको आइतबारको शत्रमा बोल्दै […]

आइतवार, वैशाख २८, २०८२

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा श्री ज्योति फाउण्डेशनले गरेको ‘कर्णाली छोरी सम्मेलन’ को दोस्रो दिन आइतबार भेला एका थिए कर्णालीका छोरीहरू । उनीहरू पहिलोपटक धक फुकाएर मनका कुरा खोले । कार्यक्रमको नामै थियो(कर्णालीका छोरीसँग […]

आइतवार, वैशाख २८, २०८२

नेपालमा अब चेक बाउन्स हुनु केवल पैसाको लेनदेनमा समस्या हुने विषय मात्र रहेन, यो सिधै फौजदारी अपराध मानिने कानुनी व्यवस्था लागू भएको छ। नयाँ कानुन अनुसार, चेक अनादरको उजुरी अदालत होइन, प्रहरी कार्यालयमा दिनुपर्नेछ र […]

शनिवार, वैशाख २७, २०८२

काठमाडौँ ।  हालै कश्मीर क्षेत्रलाई लिएर चर्किएको भारत र पाकिस्तानबीचको सैन्य तनाव अन्ततः युद्धविराममा सहमतिपछि शान्त हुँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत युद्धविरामको घोषणा गरेका हुन्। ट्रम्पले दुवै पक्षबीच […]

शनिवार, वैशाख २७, २०८२

सुर्खेत  ।  कर्णालीका बिभिन्न जिल्लामा जन्मिएर यहीको राजनीतिमा जमेका राजनीतिकर्मी महिलाहरूले राजनीतिमा कर्णालीका छोरीहरूले जमेर बहस गरेका छन् ।  श्री ज्योति फाउन्डेसन र कर्णालीको सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा उनीहरूले यो बहस गरेका हुन् । शनिबारदेखि […]

शनिवार, वैशाख २७, २०८२

  बिर्तामोड । विद्युतीय सवारीको बढ्दो रुचिलाई मध्यनजर गर्दै हुन्डाई गाडीका लागि नेपालमा एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिर्तामोडमा ‘क्रेटा इभी’ सार्वजनिक गरेको छ। बिर्तामोडस्थित हुन्डाईको अधिकृत डिलर अलायन्स मोटर्सको आयोजनामा विशेष कार्यक्रम […]

शुक्रवार, वैशाख २६, २०८२

नेपाली कांग्रेस के हो ? कांग्रेस कसको हो ? चारतारे झण्डा बोकेर हिँड्ने योद्धाहरू कसको प्रेरणा, विचार र दर्शनबाट प्रभावित छन्? कांग्रेसको जग कसले निर्माण गर्‍यो? कसको विचार र दर्शन कांग्रेसको आधार हो? आज यिनै […]

शुक्रवार, वैशाख २६, २०८२

कनकाई । झापाको कनकाई नगरपालिका बालमैत्री नगर घोषित भएको छ। नगरको १२औं स्थापना दिवसको अवसरमा स्थायी शासनयुक्त पूर्ण बालमैत्री तथा खोप सुनिश्चित नगर घोषणा गरिएको हो। सरकारले निर्धारण गरेको ५१ वटा सूचकमा दुई स्थानीय सूचक […]

बिहिवार, वैशाख २५, २०८२