Aamsanchar

ब्यानर १

काठमाडौं ।  बिहार सरकारले नेपालका पूज्य पशुपतिनाथ मन्दिर र भारतको झारखण्डस्थित बैद्यनाथ धाम (देवघर) लाई जोड्ने करिब २५० किलोमिटर लामो द्रुतमार्ग (एक्सप्रेसवे) निर्माण गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ। बिहारका सडक निर्माण मन्त्री दिलीप कुमार […]

मङ्गलवार, फागुन ५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको ‘करार पत्र’ मा देखिएको औँठाछापजस्तो चिन्हबारे फैलिएको जिज्ञासाको वास्तविकता बाहिर आएको छ। सामाजिक सञ्जालमा उक्त फिङ्गरप्रिन्ट कसको हो भन्ने बहस भइरहेका बेला त्यो कुनै व्यक्तिको वास्तविक […]

सोमवार, फागुन ४, २०८२

झापा । हिन्दू धर्मावलम्बीहरूको महान् पर्व महाशिवरात्रि आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदै छ । भगवान् शिवको विशेष आराधना गर्ने दिनका रूपमा मनाइने यस पर्वमा भक्तजनहरू रातभर जाग्राम बसी पूजा, भजन–कीर्तन तथा ध्यानमा […]

शनिवार, फागुन २, २०८२

नेपालको राजनीति अद्भुत छ। यहाँ समस्या समाधानका लागि होइन, समस्या संरक्षणका लागि नीतिहरू बन्छन्। कुप्रा हजुरबुवादेखि खनातीसम्मका पुस्ताले एउटै सपना देखे—आफ्नो नामको धनीपुर्जा। तर ३५ वर्षसम्म त्यो सपना चुनावी घोषणापत्रको पानामा मात्र फुलेको गुलाफ बनिरह्यो, […]

बिहिवार, माघ २९, २०८२

बिर्तामोड, झापा । चारपटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा गोलरहित बराबरी भएपछि नतिजाका लागि टाइब्रेकरमा धकेलिएको खेलमा आर्मीले […]

मङ्गलवार, माघ २७, २०८२

काठमाडौँ — काठमाडौँस्थित ओशो तपोवनका संस्थापक तथा आध्यात्मिक गुरु बोधिसत्त्व स्वामी आनन्द अरुणले नेपालका सबै राजनीतिक दललाई दीर्घकालीन राष्ट्रिय हित केन्द्रमा राख्दै साझा नीति अवलम्बन गर्न आग्रह गरेका छन्। उनले युरोपेली युनियनको अवधारणाबाट प्रेरित हुँदै […]

मङ्गलवार, माघ २७, २०८२

बिर्तामोड । घरेलु समर्थकको हुटिङ, अन्तिमसम्म नछोड्ने आत्मविश्वास र निर्णायक क्षणमा देखाएको धार—यिनै कारणले आयोजक टिम झापा–११ फुटबल क्लब एक्स्ट्रिम सातौँ झापा गोल्डकप (विनोद बस्नेत स्मृति संस्करण) को क्वार्टर फाइनलमा स्थान बनाउन सफल भएको छ […]

शनिवार, माघ २४, २०८२

झापा । काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख बालेन साह (बालेन्द्र साह) ले आजबाट झापाको डोमालाल राजवंशी रंगशालामा सुरु हुन लागेको झापा गोल्डकप फुटबल प्रतियोगिताको सातौँ संस्करण सफलताको शुभकामना व्यक्त गरेका छन् । मोफसल फुटबलको पहिचान र […]

शनिवार, माघ २४, २०८२

झापा । बिर्तामोडस्थित प्रतिष्ठित शैक्षिक संस्था टावर टेम्पल स्कुलको २९औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ । माघ २३ गते विद्यालय प्राङ्गणमा आयोजित वार्षिकोत्सव कार्यक्रममा खेलकुद तथा सांस्कृतिक गतिविधिलाई प्राथमिकता दिइँदै विद्यार्थीहरूका अन्तरनिहित प्रतिभा उजागर […]

शुक्रवार, माघ २३, २०८२