Aamsanchar

ब्यानर १

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानामा उपभोग भइरहेको जग्गामाथि चौधरी समूहले गरेको दाबी फिर्ता लिएको छ। सरकारीकरण गरिएको उक्त जग्गाको विषयमा सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.ले सर्वोच्च अदालतमा दायर गरिएका दुवै रिट निवेदन फिर्ता लिएको जानकारी प्राप्त […]

मङ्गलवार, पौष २३, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा फोटोन र सोकोन कमर्शियल ईभी सवारी साधनको नयाँ शोरूम उद्घाटन भएको छ । बिर्तामोडस्थित चारपानेमा हिजो सोमबार भव्य समारोहका साथ शोरुमको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपमेयर […]

मङ्गलवार, पौष २३, २०८१

झापा । बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। १६ वर्षीया नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शिवाकोटीलाई आज अदालतले थुनामा पठाउने निर्णय गरेको […]

सोमवार, पौष २२, २०८१

बिर्तामोड – पाँचथर फिदिमका चार वर्षीय सेसेहाङ फागेको जटिल अवस्थाको उपचार गरेर बिर्तामोड चिल्ड्रेन अस्पतालले उनको जीवन बचाएको छ। बालकको बहुअंग फेल भएको अवस्थामा अस्पताल भर्ना गरिएको थियो। नौ दिनसम्म चिकित्सकहरूको अथक प्रयासपछि बालक पूर्ण […]

सोमवार, पौष २२, २०८१

झापा, अर्जुनधारा नगरपालिका–५ कञ्चनवाडीका कौशल भण्डारीले पाँच वर्षदेखि सडक मानव उद्धारमा विशेष योगदान दिँदै आएका छन्। कोरोना महामारीको लकडाउनको कठिन समयमा, जब आफन्तसँग भेटघाटसमेत असम्भव जस्तो देखिन्थ्यो, कौशल भने सडकमा रहेका बेसहारा, रोगी र असाहय […]

आइतवार, पौष २१, २०८१

बिर्तामोड । लीलामाया खड्का आदर्श फाउन्डेशनले बाह्रदशी गाउँपालिका–१ स्थित अमृत माविमा अध्ययनरत गरिब तथा विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । सहारा नेपालको व्यवस्थापन, झापा एफसी र फ्रेन्जको सहकार्यमा आयोजित कार्यक्रममार्फत फाउन्डेशनले ४९६ जना […]

आइतवार, पौष २१, २०८१

ताप्लेजुङको पाथीभरा क्षेत्रको विवादास्पद केवलकार परियोजनाविरुद्ध मुक्कुम्लुङ संरक्षणकारीहरू र अन्य स्थानीय संघ(संस्थाहरूले आन्दोलनलाई थप चर्काउँदै सडकमा उत्रिएका छन्। उनीहरूले केवलकार खारेजी, पक्राउ परेका संरक्षणकारीहरूको रिहाइ र सुरक्षाकर्मी फिर्ता हुनुपर्ने तीन मुख्य माग अघि सारेका छन्। […]

आइतवार, पौष २१, २०८१

माईजोगमाई । इलामको माइजोगमाई गाउँपालिका वडा ४ ले निसान पदयात्रीको व्यवस्थापनका लागि विभिन्न तयारी गरिरहेको छ । आफ्नो भूभागमा पर्ने पदमार्गको सरसफाइ र सबै पूर्वाधार तयार गरिएको छ । पदयात्रीलाई खाने–बस्ने व्यवस्थापन, स्थानीय वेशभूषासहितको झाँकी […]

आइतवार, पौष २१, २०८१

महोत्सव मुल आयोजक समिति महोत्सवको मुल आयोजक समितिको संयोजक विशाल थापा रहेका छन्। संघका महासचिव कुशल खतिवडालाई सचिवको जिम्मेवारी दिइएको छ भने युवराज निरौलालाई कोषाध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ। समितिमा रमेश घिमिरे, अनन्तलाल महतो, दिनेश […]

शुक्रवार, पौष १९, २०८१