
काभ्रेपलाञ्चोक । सोमबारको साँझ सुरु भएको वर्षाले रातभरि आकाश र जमिन दुबै अशान्त बनायो। त्यसको प्रत्यक्ष साक्षी बन्यो रोशी खोलाको रौद्र रूप, जसले बिपी राजमार्गको माप्ती खण्डमा बनाइएको अस्थायी डाइभर्सन बगाउँदै यातायातको लय नै भत्काइदियो। […]
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले नीति तथा कार्यक्रममा कर्णाली प्रदेश माथि देखाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै “कर्णालीमाथिको अपमान सहन नसकिने” चेतावनी दिएका छन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सोमबारबाट […]
बिर्तामोड । झापा, बाह्दशी गाउँपालिका–७ बत्तिविघामा एक क्षणको वेगले लिएको हावाले यहाँका कृषकका वर्षौंको पसिना, आशा र सपना सबै एकैसाथ उडायो। हिजो आइतबार बेलुका ५ः३० बजे सुरु भएर करिब पाँच मिनेट चलेको हुरीले ५५ विघामा […]
हुम्लाको नाम्खा गाउँपालिका—६, लिमी भ्यालीमा जन्मिएको हो । हाम्रो गाउँमा विद्यालय थिएन । २००७ मा ६ वर्षको उमेरमा लिमीबाट हामी १८ जनाको टोली पढाइका लागि समुह बनाएर काठमाडौँ गएका थियौँ । सबै जना त्यहाँको एक […]
सुर्खेत । डोल्पा, दैलेख र सुर्खेतका डाक्टरहरूले कर्णाली प्रदेशमा अझै पनि विरामी भए सुरूमा देवतालाई देखाउने र निको नभए डाक्टरलाई देखाउने प्रचलन रहेको बताएका छन् । श्री ज्योति फाउन्डेसनले गरिरहेको छोरी सम्मेलनको आइतबारको शत्रमा बोल्दै […]
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा श्री ज्योति फाउण्डेशनले गरेको ‘कर्णाली छोरी सम्मेलन’ को दोस्रो दिन आइतबार भेला एका थिए कर्णालीका छोरीहरू । उनीहरू पहिलोपटक धक फुकाएर मनका कुरा खोले । कार्यक्रमको नामै थियो(कर्णालीका छोरीसँग […]
नेपालमा अब चेक बाउन्स हुनु केवल पैसाको लेनदेनमा समस्या हुने विषय मात्र रहेन, यो सिधै फौजदारी अपराध मानिने कानुनी व्यवस्था लागू भएको छ। नयाँ कानुन अनुसार, चेक अनादरको उजुरी अदालत होइन, प्रहरी कार्यालयमा दिनुपर्नेछ र […]
काठमाडौँ । हालै कश्मीर क्षेत्रलाई लिएर चर्किएको भारत र पाकिस्तानबीचको सैन्य तनाव अन्ततः युद्धविराममा सहमतिपछि शान्त हुँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत युद्धविरामको घोषणा गरेका हुन्। ट्रम्पले दुवै पक्षबीच […]
सुर्खेत । कर्णालीका बिभिन्न जिल्लामा जन्मिएर यहीको राजनीतिमा जमेका राजनीतिकर्मी महिलाहरूले राजनीतिमा कर्णालीका छोरीहरूले जमेर बहस गरेका छन् । श्री ज्योति फाउन्डेसन र कर्णालीको सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा उनीहरूले यो बहस गरेका हुन् । शनिबारदेखि […]