
झापा । बिर्तामोड – झापाको बिर्तामोड–५ स्थित अग्रसेन भवन नजिक निर्माण भएको भव्य गायत्री माता मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा माघ महिनामा विशेष धार्मिक कार्यक्रमका साथ सम्पन्न हुने भएको छ। माघ १७ गते अग्रसेन भवन परिसरबाट […]
झापा क्षेत्रका नेपाली व्यवसायी क्यासिनोको लतमा फस्दा टाट पल्टिनुपर्ने अवस्थामा पुगेका छन्। करोडौं धनराशी एकैपटक गुमाएका कतिपय व्यवसायी पेशाबाट पलायन हुन बाध्य भएका छन्। क्यासिनोको आकर्षणले थुप्रै परिवार तहसनहस भएको तथ्य स्थानीय समुदायमा खुलेआम चर्चा […]
काठमाडौं । सरकारले वन क्षेत्र अतिक्रमण गरी बसोबास गर्दै आएका सुकुमबासीलाई अतिक्रमित ठाउँमै जग्गा दिने व्यवस्था सहित अध्यादेश ल्याएपछि यसले समर्थन र विरोध दुवै अवस्था निमत्याएको छ । वन ऐन, भूमिसम्बन्धी ऐन र राष्ट्रिय निकुञ्ज […]
काठमाडौं । नेपालका प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले सरकारलाई कालोबजारको प्रवर्धकको रूपमा आरोप लगाएका छन्। उनले सार्वजनिक लेखा समितिमा दिएको बयानमा भने, ‘सरकार आफैँ कालोबजारको प्रतिनिधि बन्दै गएको छ, जसको कारण मूल्यवृद्धि नियन्त्रण गर्न नसक्दा […]
झापा-चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध दुर्व्यसनी र कारोबारमा संलग्न दुई सय १३ जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेहरूको साथबाट खैरो हिरोइन, गाँजा, चरेसलगायत लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं […]
झापा। प्रतिबन्धित लागू–औषध ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। झापा गाउँपालिका–५ पन्थपाडा र झापा गाउँपालिका–१ लसुना क्षेत्रमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको चेकिङ टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो। २०८१ साल […]
झापा । झापाका दुईवटा पाँचतारे होटलका क्यासिनोले कानुन विपरीत नेपाली नागरिकलाई प्रवेश गराई कङ्गाल बनाउने कार्यमा संलग्न रहेको विषयमा बिर्तामोडका व्यवसायीहरुले गम्भीर आपत्ति जनाएका छन्। क्यासिनो सञ्चालनमा रहेको यी होटलहरूले विदेशी पर्यटकका लागि मात्र अनुमति […]