Aamsanchar

ब्यानर १

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले उपसभामुख इन्दिरा रानामगरमाथि उठेको प्रश्नमाथि छलफल गरेको छ । बुधबार बसेको सचिवालयको बैठकमा सत्तारुढ दलहरुले उपसभामुख रानामगरलाई हटाउने तयारी गरेको विषयमा पार्टीभित्र छलफल भएको प्रवक्ता मनिष झाले जानकारी […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुखले संसदीय मर्यादाविपरीत काम गरेकाले राजीनामा दिनुपर्ने […]

बुधवार, भदौ २६, २०८१

झापा । झापाको बिर्तामोड स्थित भगवान चौकमा रहेको स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरमा लापरवाहीका कारण विरामीको मृत्यु भएको घटना बाहिर आएको छ । एनेस्थेसिया चिकित्सक बिना नै हेल्परले अप्रेशन गरेपछि विरामीको मृत्यु […]

मङ्गलवार, भदौ २५, २०८१

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा नेतृत्व गरेका दलहरू राज्यको सम्पत्ति दोहन गर्न मात्र लागिपरेको आरोप लगाएका छन् । राप्रपा नेपाल झापाले बिर्तामोडमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्ब उपप्रधानमन्त्री […]

मङ्गलवार, भदौ २५, २०८१

कनकाई । झापाको कनकाई नगरपालिका सुरुङ्गा बजार देखि झापा गाउँपालिका जोडिने फोर लेन सडकको बिच भागमा कतै फूल फूलेर रङ्गीविरङ्गी देखिएको छ, कतै करेसाबारीको रुपमा प्रयोग भएर भिन्डी, बोडी, मेवा, तिल, पाटा, विभिन्न साग रोपिएको […]

मङ्गलवार, भदौ २५, २०८१

विराटनगर । माओवादी जनयुद्धको समयमा वेपत्ता भएकी मोरङ पथरीशनिश्चरे नगरपालिका ५ की लक्ष्मी खतिवडाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । गत भदौ १७ गते उनको दाहसंस्कार गरिएको हो । उनका ८३ वर्षीय बुबा जनकलाल […]

मङ्गलवार, भदौ २५, २०८१

बिर्तामोड । झापाको बिर्तामोडस्थित अलस्का अटोमोवाइल्स प्रा.लि.मा टाटाको पन्च इभी सार्वजनिक गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, सिप्रदी ट्रेडिङ प्रा.लि.का महाप्रवन्धक सावन्तजंघ सिजापति, अलस्का अटोमोवाइल्सका प्रवन्ध निर्देशक प्रकाश शिवाकोटी लगायतले पञ्च […]

सोमवार, भदौ २४, २०८१

दमक । झापाको दमकमा केही दिन अगाडि गर्भिणी गाईको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलासहित चार जनालाई सार्वजनिक गरेको छ । भदौ १८ गते रातको समयमा दमक–१ स्थित पानी ट्याङ्की गोठमा बाँधी राखेको २ महिनाको […]

आइतवार, भदौ २३, २०८१