
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ मा रहेको श्री शङ्कराचार्य पीठको ४७ औं वार्षिकोत्सवको अवसरमा श्रीमद्ब्रह्वैवर्त महापुराण पाठ कथा प्रवचन गायत्री लक्ष्य हवनान्तमक विराट गोपाल महायज्ञ योजना हुने भएको छ । आगामी माघ […]
बिर्तामोड । साउथ एशियन स्कुल अफ टुरिज्यम एण्ड होटल म्यानेजमेन्ट (सस्थम) बिराटनगरले बिद्यार्थीलाई बिर्तामोडमा एकदिने अभिमूखिकरण प्रदान गरेको छ । सस्थमले बिबिए बिएचएमका प्रदेश १ भरीका बिद्यार्थीलाई शुक्रवार (आज) बिर्तामोडमा अभिमूखीकरण दिएको हो । बिएचएमका […]
भद्रपुर । झापाबाट प्रतिनिधित्व गर्दै नवौँ राष्ट्रिय खेलकुदमा सहभागी जनाएर पदक प्राप्त गर्ने झापाली खेलाडीहरूलाई झापा जिल्ला खेलकुद विकास समितिले नगदसहित सम्मान गरेको छ । आज मेची रङ्गशाला भद्रपुरमा भएको एक कार्यक्रमका बीच पदक पाउने […]
बिराटनगर । झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानहरुमा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान ७ बजे झापाको कमल गाउपालिका(५ लवडाँडा स्थित राजमार्गमा प्रदेश १–०१–०१६ प २०९४ नम्बरको स्कुटर र […]
बिर्तामोड । झापाको विर्तामोड ५ मा रहेको देवी माध्यमिक बिद्यालयले ६० औं बार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । बिद्यालयले मंगलबार (आज) बिद्यालयलाई सहयोग गर्ने दाताहरुलाई सम्मान र सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गरेर बार्षिकोत्सव […]
रौतहट–२ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन्। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष […]
बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ बुधबारे बजारमा बेवारिसे अवस्थाका फेला परेका तीनजना बालकलाई उद्धार गरी अस्थायी संरक्षण केन्द्र इटहरी पठाइएको छ । बेवारिसे अवस्थामा फेला परेका १३ वर्षीय एन्जल लिम्बु, ११ वर्षीय […]
आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या ३ पुगेको छ । लामो समयसम्म नेपालको हवाई क्षेत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले धानेको थियो । तर, लुम्बिनी अन्तर्राष्ट्रिय र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा […]