
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आइतबार घरदैलोका क्रममा मुग्लिन नजिक गाडी तोडफोड भएको हो । […]
झापा । झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र लिङ्देनले नेपाल आदिवासी जनजाति महासंघ कसैको प्रायोजित बनेर समुदायमा धार्मिक र जातीय सद्भाव खल्बल्याउन खोजेको आरोप लगाएका छन् । आफूलाई बोलाउँदै नबोलाएको कार्यक्रममा […]
मेचीनगर । झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले गठबन्धनको पक्षमा देशभर जनलहर बढिरहेको दावी गरेका छन् । शनिवार मेचीनगर तथा बुद्धशान्तिका बिभिन्न वडामा मतदाता भेटघाटमा शर्माले आफूहरु जितको नजिक पुगेको दावी […]
मोरङ । निर्वाचनको समयमा नेतृत्वमा रहेका व्यक्तिहरूलाई अलिअलि आरोप लाग्नु सामान्य हो । तर मोरङ ३ मा एमालेका उम्मेदवार तथा पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भने हरेक ठाउँमा एउटै आरोप लाग्ने गरेको छ । त्यो […]
बिर्तामोड । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा १८ बर्षमुनिका बालबालिका तथा विद्यार्थीलाई प्रयोग नगर्न/नगराउन जिल्ला बाल सञ्जाल झापाले अपिल गरेको छ । निर्वाचनका क्रममा कुनै पनि राजनीतिक कार्यक्रममा बालबालिका तथा विद्यार्थीको दलगत प्रयोग नगर्न […]
चन्द्रगढी । बाम लोकतान्त्रिक गठबन्धन झापा क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेद्वारले मंसिर ४ गते जनताको जित हुने बताएका छन् । त्यसका लागि सम्पूर्ण जनताले गठबन्धनलाई विजयी गराउन आ–आफ्नो […]
बिर्तामोड। नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले सञ्चारमाध्यममाथि अंकुश लगाउने काम गरेको भन्दै त्यसको विरोध गर्नु भएको हो । सञ्चार माध्यमको नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदा हुँदै निर्वाचन आयोगले सञ्चार […]
सरकारले धानको मूल्यमा वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्षका लागि धानको मूल्यमा वृद्धि गर्दै न्यूनतम् समर्थन मूल्य तोकेको छ । कृषि मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा।प्रकाश सञ्जेलका अनुसार कात्तिक […]
सुरुङ्गा । झापा कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा एक व्यापारिक भवन कनकाई नगरपालिकाले डोजर लगाएर भत्काएको बताउँदै घरधनी पदम प्रसाईँले उचित क्षतिपूर्तिको माग गरेका छन् । प्रसाईले सोमवार (हिजो) सुरुङ्गामा पत्रकार भेटघाटको आयोजना गरेर क्षतिपूर्तिको माग […]