
कनकाई । झापाको कनकाई नगरपालिकामा समाजमा विद्यामान हानिकारक अभ्यासहरूका विषयमा अन्तरक्रिया भएको छ । राष्ट्रिय महिला आयोगको आयोजनामा शुक्रवार (आज) कनकाईमा बाल विवाह, बहु बिबाह, दाइजो प्रथा, बोक्सीको आरोपलगाएका प्रथाहरू सम्बन्धी एक दिने मधेश केन्द्रित […]
बिर्तामोड । झापाको कनकाई नगरपालिकाको आर्थिक सहयोगमा सरुंगामा नाटक पदर्शन गरिएको छ । क्षितिज नाट्य प्रतिष्ठान र नाम्लो नाट्य समूह मोरङका कलाकारहरू द्वारा कनकाई मा वि सुरुङ्गामा शुक्रबार लागूऔषध दुर्व्यसन न्यूनिकरण सम्बन्धी सचेतना मूलक सडक […]
बिर्तामोड । कम्बोडियाको होटलमा आगलागी घटनामा मृत्यु भएका झापा बिर्तामोड–१ का निराकार पाण्डे (विपिन) को शव आज राति १०.३० बजे नेपाल ल्याईने भएको छ । भोली शनिवार ११ बजे बिर्तामोड स्थित नीजि निवासबाट बिहान ११ […]
काठमाडौँ । नेपाल प्रहरीमा सादा पोशाकमा खटिने प्रहरी कर्मचारीलाई लामो समयसम्म नखटाउन अध्ययन कार्यदलले सिफारिस गरेको छ । डीआईजी टेकप्रसाद राई नेतृत्वको कार्यदलले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई ‘सिभिल’ प्रहरी परिचालन सम्बन्धी अध्ययन प्रतिवेदन बुझाएको छ […]
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सत्तारूढ गठबन्धन टुटाउन राष्ट्रपति चयनमा पनि प्रयास गर्ने बताएका छन् । एमालेले माओवादीसहित आफूहरूको गठबन्धन टुटाएकाले कांग्रेसले पनि त्यस्तै प्रयास गर्नु स्वाभाविक भएको उनको तर्क छ । सभामुखमा एमालेका देवराज […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गर्नुभएको छ। बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, […]
मेचीनगर । मेचीनगर नगरपालिकाले नगरभरिका पशुपालक कृषकहरुको सूविधाका लागि नगरका १५ वटै वडामापशु प्राविधिकहरु मार्फत उपचार तथा परामर्श सेवा प्रवाह गरिहेको जनाएको छ । नगरस्तरीय पशु सेवा शाखाले एकजना प्राविधिकले चारवटा वडा हेर्ने गरी पशु […]