Aamsanchar

ब्यानर २

प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अधिकांश पुरानै अनुहार दोहोरिने देखिएको छ । माओवादीले ४९ सिट पाउनेगरी सत्ता गठबन्धनबाट ​भागबण्डालाई अन्तिम रुप दिने तयारी भइरहेको छ । यद्यपि माओवादी केन्द्रले थप केही सिटमा दाबी गरिरहेको छ […]

शुक्रवार, असोज १४, २०७९

मेचीनगर । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति मेचीनगर नगरपालिकाले विहीबार सेवानिवृत्त ६ जना कर्मचारीलाई सम्मानसहित विदाई गरेको छ । विजयदशमीसहित नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अग्नि दाहाल, रामशरण डुम, अर्जुन […]

बिहिवार, असोज १३, २०७९

बिर्तामोड । झापाका फोटो पत्रकार सरद जोशीले नेपाल पत्रकार महासंघको झण्डा लिएर हिमलुङ हिमाल आरोहण गर्ने भएका छन् । हिमाल आरोहणका लागि उनी बिहीबार मनाङतर्फ प्रस्थान गर्ने छन् । पत्रकार महासंघ झापाले (आज) बुधबार बिर्तामोडमा […]

बुधवार, असोज १२, २०७९

चारपाने । झापाको बिर्तामोड २ चारपानेमा रहेको एकता स्पोर्टिङ  क्लबले बालबालिकाहरूलाई फुटबल खेल प्रशिक्षण गराउन सुरु गरेको छ । क्लबले आज एक कार्यक्रम आयोजना गरेर फुटबल खेल प्रशिक्षणको लागि प्रशिक्षक प्रवेश कटुवाललाई जिम्मेवारी दिएको छ […]

बुधवार, असोज १२, २०७९

पाहुना को अर्थ भगवान् अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन । नेपाल एउटा पर्यटकीय गन्तव्य हो, हिमश्रृख्लाहरु, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधता लगायत शान्तिप्रिय वुद्धभुमीका शालीन हामी नेपालीहरु नै नेपालको गहना हो […]

मङ्गलवार, असोज ११, २०७९

दमक । क्लब हिमालयन टाइगरको चौथो साधारण सभा दमकमा सम्पन्न भएको छ । दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यमा सम्पन्न चौथो साधारण सभाले क्लबका विभिन्न शाखाहरु विस्तार गर्नुका साथै विभिन्न नगरपालिका, पालिका र अन्तराष्टिय […]

सोमवार, असोज १०, २०७९

बिर्तामोड । समाजमा हुने बेथिति विसंगति प्रति खबरदारी गर्न भन्दै बिर्तामोडमा युवा नागरिक समाज झापाले बिर्तामोड नगरपालिकाले फोहोरको उचित व्यवस्थापन गर्न नसकेको र फोहोर व्यवस्थापनलाई आफैं समस्या खडा गराएर  ठुलो समस्या देखाएर नियतबस नीतिगत  भ्रष्टाचार, […]

शनिवार, असोज ८, २०७९

चितवन । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक संचालनमा आएको छ। गएराति १२ बजे भरतपुर महानगरपालिका-२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको थियो। जसकारण गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका थिए। […]

शनिवार, असोज ८, २०७९

इलाम। झापाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ बर्षीय एलबि भन्ने लाल बहादुर गुरुङलाई इलामको चुलाचुली गाउँपालिका–५ पकुवा मा हत्या गरेको आरोपमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बेलुका ५ बजे १०/१२ जना अपरिचित […]

शुक्रवार, असोज ७, २०७९

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी झापाले प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ झापाबाट ४ उमेदवारको नाम सिफारिस गरेको छ । पार्टीको जिल्ला समिति बैठकले १, २, ३ र ४ निर्वाचन क्षेत्रका लागि उमेदवारको नाम केन्द्रमा सिफारिस गरेको […]

बिहिवार, असोज ६, २०७९