
रौतहट–२ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन्। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष […]
बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ बुधबारे बजारमा बेवारिसे अवस्थाका फेला परेका तीनजना बालकलाई उद्धार गरी अस्थायी संरक्षण केन्द्र इटहरी पठाइएको छ । बेवारिसे अवस्थामा फेला परेका १३ वर्षीय एन्जल लिम्बु, ११ वर्षीय […]
आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या ३ पुगेको छ । लामो समयसम्म नेपालको हवाई क्षेत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले धानेको थियो । तर, लुम्बिनी अन्तर्राष्ट्रिय र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा […]
कनकाई । झापाको कनकाईमा संगठित भएर सामाजिक क्षेत्रमा क्रियाशिल रहेका पूर्व प्रहरीहरुको संस्था नेपाल पूर्व प्रहरी संगठन कनकाई नगर समितिले एकजना पत्रकारसहित संगठनका जेष्ठ सदस्यलाई सम्मान गरेको छ । सुरुङ्गास्थित कनकाई सामुदायिक वनको सभाहलमा सम्पन्न […]
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सुरकुहिरो लागेको अवस्था छ। शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि […]
केहि दिनअघि मात्रै मनाङ मस्र्याङदी क्लव छोडेर चर्च ब्वाइज युनाइटेडमा अनुबन्धित भएका अन्जन विष्ट र अनन्त तामाङको गोलसँगै उक्त क्लव पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । आहा राराको सर्वाधिक विजेता […]
गुरुङ्ग समूदायको नयाँ वर्ष तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा […]
मेचीनगर । लागू औषध न्यूनीकरण तथा विपद् व्यवस्थापन गर्ने उद्देश्य राखेर मेचीनगर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा “हामी स्वयंसेवी ” अभियान सञ्चालनका निमित्त नगरस्तरीय समन्वय समिति गठन भएको छ । नगरप्रमुख गोपालचन्द बुढाथोकीको अध्यक्षतामा गठन भएको […]