Aamsanchar

ब्यानर २

मानव अधिकार तथा शान्ति समाजको केन्द्रिय सभापति पदमा सुशील बस्नेतले उम्मेदवारी दिएका छ्न । पुस २९ र ३० गते सुस्ता पश्चिम बर्दधाटमा शान्ति समाजको २५औ राष्ट्रिय परिषद् बैठकले नयाँ नेतृत्व चयन गर्ने छ । दाङ […]

आइतवार, पौष ३, २०७९

कनकाई । झापाको कनकाई नगरपालिका वडा नं.२ स्थित जामुनखाडी सिमसार उत्तर तर्फ रहेको प्राकृतिक रङ्गशालामा आजबाट सुरु भएको हर्क राई स्मृति नक आउट फुटबल प्रतियोगितामा उर्लाबारी फुटबल क्लब विजयी भएको छ । आयोजक जामुनखाडी स्पोटिङ […]

शनिवार, पौष २, २०७९

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश […]

शनिवार, पौष २, २०७९

लक्ष्मीपुर । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ लक्ष्मीपुर स्थित होलिवेशिल स्कुलमा दूई दिवसिय  अर्जुनधारा नगर क्षेत्र अन्तर विद्यालय नृत्य तथा गायन प्रतियोगिता सुरु भएको छ ।  आज शुक्रबार सुरु भएको प्रतियोगिता भोली शनिबार समापन […]

शुक्रवार, पौष १, २०७९

चिसो मौसममा मधुमेहका बिरामीले आगो, हिटर ताप्दा धेरै नजिक बसेर नताप्न चिकित्सकहरूको सुझाव छ । मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. दीपक मल्लले मधुमेहका बिरामीले आगो, हिटर नजिकैबाट ताप्दा चाँडो छालामा विभिन्न खालका छालामा समस्या […]

बिहिवार, मंसिर २९, २०७९

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि मेडिकल कलेज सञ्चालन गर्न सरोकारवाला निकायका प्रतिनिधिहरू सहमत भएका छन् । प्रतिनिधि सभा सदस्य डा।सुनील शर्माको पहलमा मंगलबार काठमाडौँमा भएको सरोकारवालाहरूको बैठकले मेडिकल कलेज सञ्चालनका लागि आवश्यक तयारी […]

बुधवार, मंसिर २८, २०७९

सशस्त्र प्रहरीले धनुषाबाट स्रोत नखुलेको २४ लाखभन्दा बढी रकमसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला मंगपट्टी वडा नम्बर–१ मन्दिर, विशौल बस्ने २३ वर्षीय उमेश कुमार रहेका छन् […]

मङ्गलवार, मंसिर २७, २०७९

आइतवार बसेको मन्त्रिपरिषदको निर्णय विवादित बनेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९ ल्याउने। सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसकै संस्थापन इतर उक्त निर्णयको बिरोधमा उत्रिसकेको छ। अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी […]

सोमवार, मंसिर २६, २०७९

मेचीनगर। सन् २०२२ जनवरी १ देखि नोभेम्वरको अन्त्यसम्ममा झापा जिल्लामा एक सय भन्दा बढी मानव अधिकार उल्लंघनका घटना भएका छन् । आइतबार झापाको विर्तामोडमा ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा इन्सेकका झापा […]

आइतवार, मंसिर २५, २०७९

बिर्तामोड। झापाको मेचीनगरमा शनिबारबाट दुईदिने सामूहिक खुला मन सहयोग तालिम शुरु भएको छ । मेचीनगर नगरपालिकाको आयोजनामा भएको तालीममा नगरका कार्यपालिका सदस्यसहित कर्मचारी गरि ३५ जना सहभागी छन् । सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरूद्धको अभियान […]

शनिवार, मंसिर २४, २०७९