
आज २ डिसेम्बर । आजको दिन विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाउने गरिन्छ । दासता अहिलेको आधुनिक युगका लागि अनौठो लाग्ला, तर कुनै समय विश्वभर दासताका अनेक रूपले जरा गाडेका थिए । दास राख्ने चलन, […]
मेचीनगर। नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको अपराजित कीर्तिमानी विजय यात्रा अन्ततः रोकिएको छ । नेकपा एमालेकातर्फबाट २०४७ को संसदीय निर्वाचनमा इलामबाट निर्वाचित नेता खनाल २०५१ सालको मध्यवाधि निर्वाचनमा संसद सदस्यमा निर्वाचित हुनुभएको थियो […]
बागमती किनारका सुकुम्बासी र काठमाण्डौं माहनगरपालिका बिच बस्ने र हटाउने संर्घष चलिरहेको छ । ‘राजनीति दलहरुको हरेक घोषणा पत्रमा सुकुम्बासी समस्या समाधान गरिने लेखिएको छ । तर कहिलै कार्यनयन प्रति चासो भने देखाईएको छैन । […]
काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती खाली गराउन पुगेका महानगरका नगर प्रहरी प्रमुखसहित १७ जना घाइते भएका छन् । सुकुम्बासी बस्ती खाली गराउन महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोली थापाथली पुगेको […]
मेचीनगर। मंसिमार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ झापामा १ सय ५६ जनाले धरौटी बचाउन सकेका छैनन् । १ सय ५६ जना उम्मेदवराले धरौटी बचाउन नसक्दा १५ लाख ६० हजार रुपैयाँ राज्यलाई राजस्व जम्मा भएको […]
उदयपुर । रेडियो नेपालका उदयपुर संवाददाता गजेन्द्र राई सावईवर क्राईम मुद्दामा पक्राउ परेका छन । एक महिलाको व्यक्तिगत सम्बन्धको बारेमा समाग्री बनाई युट्युवमा लगाएत सामाजिक संजालमा हालेको अभियोगमा राईलाई उदयपुर प्रहरीले शनिबार साँझ पक्राउ गरेको […]
प्रतिनिधिसभाको समानुपातिकतर्फ भने एमालेले सुरुवातदेखि नै अग्रता कायम गरिररहेको छ। एमालेले हालसम्म २२ लाख ७५ हजार ६५० मत प्राप्त गरेको छ। कांग्रेसले २१ लाख ७० हजार ६९८ मत पाउँदै दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको […]
बिर्तामोड । झापाको बिर्तामोड –५ मा मुख्य कार्यालय रहेको श्री स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले १५ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले शनिवार (आज) बिर्तामोडमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थाका […]