प्रतिनिधिसभाको समानुपातिकतर्फ भने एमालेले सुरुवातदेखि नै अग्रता कायम गरिररहेको छ।
एमालेले हालसम्म २२ लाख ७५ हजार ६५० मत प्राप्त गरेको छ। कांग्रेसले २१ लाख ७० हजार ६९८ मत पाउँदै दोस्रो स्थानमा छ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ९ लाख ५२ हजार ५०० मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख १५ हजार १६३ मत प्राप्त गरेको छ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८३ हजार ६६१, जनता समाजवादी पार्टी, नेपालले २ लाख ७४ हजार १८० र एकीकृत समाजवादीले २ लाख १४ हजार २८६ मत पाएका छन्।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
1
+1
+1
+1
+1
+1
Views: 152