Aamsanchar

ब्यानर २

निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय आज राति १२ बजेदेखि सुरु हुने बताएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने […]

बिहिवार, मंसिर १, २०७९

वीरगञ्ज । कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डर मार्फत खरिद गरेको ५ हजार मेट्रिक टन युरिया मल रक्सौल आइपुगेको छ । भारतको विशाखापटनम बन्दरगाह हुँदै रेलमार्गबाट रक्सौल रेल्वे यार्डमा मल आइपुगेको कम्पनीको वीरगञ्जस्थित प्रादेशिक कार्यालयका […]

बुधवार, कार्तिक ३०, २०७९

झापा । झापा क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनयता नयाँ सदस्यहरूलाई पार्टी प्रवेश गराउन व्यस्त बन्दै आएका छन् । जनताहरू निर्वाचन नजिकिए सँगै यसरी पार्टी प्रवेश गर्न आउन थालेपछि […]

मङ्गलवार, कार्तिक २९, २०७९

मेचीनगर । ४ मंसिरमा हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा झापा निर्वाचन क्षेत्रनम्बर १ बाट प्रदेशसभा सदस्यकालागि उम्मेदवार बनेका अधिकाँश नयाँ अनुहार हुन् । निर्वाचन अधिकृतको कार्यालय झापा जिल्ला प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन […]

मङ्गलवार, कार्तिक २९, २०७९

कनकाई । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा सवारी दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा अर्जुनधारा–६ का ५२ बर्षे नरेन्द्र मैनाली र मोटरसाईकलमा पछाडी बस्ने बर्ष ५० की श्रीमती सीता देवी मैनालीको मृत्यु भएको […]

मङ्गलवार, कार्तिक २९, २०७९

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाद्धारा स्थापित मोती पत्रकारिता पुरस्कारको राशी वृद्धि गरी एक लाख एक हजार एक सय एघार रुपैयाँ पुर्याइने भएको छ । महासंघ झापाको हालै बिर्तामोडमा सम्पन्न साधाराणसभाले उक्त पुरस्कारको राशी वृद्धि […]

सोमवार, कार्तिक २८, २०७९

दमक । पञ्चायती व्यवस्था देखिनै जनअधिकार र स्वतन्त्रताका लागि झापामा संघर्षरत नाम हो, नर्वदादेवी शिवाकोटी पाठक (निर्मला) । २०२५ सालमा ताप्लेजुङ्को ओख्राबोमा जन्मिए पछि उहाँको बाल्यकाल देखिनै संघर्षको समय भने झापामा बित्यो । २०३० साल […]

सोमवार, कार्तिक २८, २०७९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आइतबार घरदैलोका क्रममा मुग्लिन नजिक गाडी तोडफोड भएको हो । […]

आइतवार, कार्तिक २७, २०७९

झापा । झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र लिङ्देनले नेपाल आदिवासी जनजाति महासंघ कसैको प्रायोजित बनेर   समुदायमा धार्मिक र जातीय सद्भाव खल्बल्याउन खोजेको आरोप लगाएका छन् । आफूलाई बोलाउँदै नबोलाएको कार्यक्रममा […]

आइतवार, कार्तिक २७, २०७९

मेचीनगर । झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले गठबन्धनको पक्षमा देशभर जनलहर बढिरहेको दावी गरेका छन् । शनिवार मेचीनगर तथा बुद्धशान्तिका बिभिन्न वडामा मतदाता भेटघाटमा शर्माले आफूहरु जितको नजिक पुगेको दावी […]

शनिवार, कार्तिक २६, २०७९